९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

गिडिदहको नापजाँच अध्ययन प्रतिवेदन सार्वजनिक

जुम्लाको तातोपानी गाउँपालिका ४ मा अवस्थित पर्यटकीय स्थल गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक गरिएको छ। काठमाडौं विश्वविद्यालयले गरेको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको हो।

नयाँ पुस्तालाई निगालोका सामग्री बुन्ने सीप सिकाउँदै वडा

जुम्लाको तातोपानी गाउँपालिका ४ ले नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेको छ।

एमबिबिएस पढ्न तातोपानी गाउँपालिकाले छात्रवृत्ति दिने

तातोपानी गाउँपालिकाले हरेक वर्ष एकजनालाई एमबिबिएस पढ्नका लागि छात्रवृत्ति दिने निर्णय गरेको छ।

राजनीति छाडेर कालिज पालन

जुम्लाको तातोपानी गाउँपालिका ४की गंगादेवी उपाध्याय गाउँपालिकाको पूर्व उपाध्यक्ष हुन्। उनले २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर पाँच वर्ष काम गरेकी थिइन्।

कफिनमा आए कमान्डर,शरीरको छर्रा निकाल्न पाएनन्

धन कमाउले लक्ष्य बोकेर विदेश गएका तिलकबहादुर कार्की बाकसमा फर्किएपछि लिताकोट गाउँ शोकमा डुबेको हो।

जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

६ का वडा अध्यक्ष विशाल खड्काको पहलमा वडामा रहेका जेष्ठ नागरिक र एक महिलालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो।

पहिलो पटक गिडिदह पुगेर फर्कियो सरकारी टोली

जुम्लाकै ठूलो ताल तर पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवर्द्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनियरहरु, स्थानीय तथा पत्रकारहरुको टोली पुगेको हो।

आर्थिक समृद्धिको यात्रामा हियाखोलाका महिला

जुम्ला तातोपानी गाउँपालिका ६ की तिलनदेवी कामी अहिले हातेहोजियारी सीप सिक्नमै व्यस्त छिन्। उनी बिहान बेलुकीको समयमा स्वीटर, हाइनेक देखि उनीको कपडा बुन्नमै अधिकांस समय बिताउँछिन्।

विकासप्रेमी प्रेमबहादुर

उनले पालिकाले तोकेको समयभित्र सबै विकास योजनाको सम्झौता गराउन सफल भए। निरन्तर खटिएर पक्ष विपक्ष नभनेर उनी रातदिन खटिए।

समृद्धिको संभावना बोकेको थारमारे दिलौरी सडक

स्थानीय सुय डाँगीले यो सडकले समृद्धि ल्याउनेमा दुईमत नभएको बताए। उनले भने, ‘सडक पुगेपछि लेकाली क्षेत्रमा स्याउका बगैँचा बनाउन थालिएको छ

बाढीले बिद्यालय बगर बनाउँदा विद्यार्थीको बिचल्ली

जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित नेत्रज्योति माबि हाँकु बाढीले बगर बनाएपछि विद्यार्थीको बिचल्ली भएको छ। अहिले उनीहरु खुला आकाशमा पठनपाठन गर्न बाध्य छन्।

कोरोना संकटमा भरोसा बन्दै गंगा

कोरोनाको दोस्रो लहरमा जुम्ला तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्याय संक्रमित व्यवस्थापनमा निकै खटिएकी छिन्। उनी संक्रमितको घरमै पुगेर संस्थागत आइसोलेसनमा बस्न आग्रह गर्छिन्। यहाँका घर होम आइसोलेसन बनाउन लायक छैनन्। घरमा बस्दा परिवारै संक्रमित हुन सक्ने खतरा भएकोले गाउँपालिकाले बनाएको संस्थागत आइसोलेसनमा बस्नको लागि सुझाउँछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्