१० मंसिर २०८१ सोमबार
image/svg+xml

छ महिनामा ५३६४ फरार प्रतिवादी पक्राउ, सवा एक अर्ब जरिवाना असुल

नेपाल प्रहरीले चालु आर्थिक वर्षका ६ महिनामा अदालतले कसुर ठहर भई फरार सूचीमा रहेका पाँचहजार ३६४ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

सुन प्रकरणको अनुसन्धान नरोकिने

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्