१७ असार २०८१ सोमबार
image/svg+xml

रञ्जितले लिए दोस्रो विकेट, आयरल्यान्ड वुल्भ्सको छैटौँ विकेट पतन

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले छैटौँ सफलता सफलता हात पारेको छ।

आयरल्यान्ड वुल्भ्सविरुद्ध फिल्डिङ्गमा नेपाल ‘ए’, विकासले दिलाए पहिलो सफलता

जारी एकदिवसीय खेल अन्तर्गत आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पहिलो सफलता हात पारेको छ।

त्रिकोणात्मक टी-२० सिरिज फाइनलः नेपालले पीएनजीविरुद्ध टस जितेर बलिङ्ग रोज्यो

हङकङको मोङककमा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गर्दै पीएनजीलाई ब्याटिङ्गका लागि निम्तो दिएको छ।

हङकङ विरुद्धको खेलमा टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

नेपालले जित्यो टस, नेदरल्यान्ड्सलाई पहिला ब्याटिङ्गको निम्तो

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर नेदरल्यान्ड्सलाई पहिला ब्याटिङ्गका लागि निम्तो दिएको हो।

त्रिदेशिय टी–२० श्रृङ्खलाः यस्तो छ नेपालको प्लेइङ्ग-११

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नामिबियाले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गर्दै नेपाललाई फिल्डिङ्गका लागि निम्तो दिएको हो।

त्रिदेशिय टी–२० श्रृङ्खला: टस हारेर नामिबियाविरुद्ध पहिला फिल्डिङ्ग गर्दै नेपाल

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अबको केहीबेरमा सुरु हुने खेलमा नामिबियाले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गर्दै नेपाललाई फिल्डिङ्गका लागि निम्तो दिएको हो।

दोस्रो अभ्यास खेलमा क्यानडा–११ को राम्रो सुरुआत, नेपाल फिल्डिङ्गमा

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले क्यानडा–११ लाई पहिला ब्याटिङ्गका लागि निम्तो दिएको छ।

एसिसी महिला प्रिमियर लिग: पहिले फिल्डिङ गर्दै

मलेसियमा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेट अन्तर्गत आज नेपाली महिला टोलीले क्वाटरफाइनलमा कुवेतको सामना गर्दैछ।

क्यानडाले टस जित्यो, नेपालले पायो फिल्डिङको निम्तो

नेपालले क्यानडाविरुद्ध जारी अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको दोस्रो खेलमा पहिले फिल्डिङ गर्ने भएको छ।

आईसीसी यू–१९ विश्वकपः टस हारेर भारतविरुद्ध पहिला फिल्डिङ्ग गर्दै नेपाल

सुपर सिक्स अन्तर्गत आफ्नो दोस्रो खेल खेल्न लागेको नेपालले टस हारेर भारतविरुद्ध पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको हो।

यू-१९ विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ्ग गर्दै नेपाल

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ्ग गर्ने भएको छ।

रिक्सन श्रीलंकाली फिल्डिङ प्रशिक्षक

अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टिभ रिक्सनलाई श्रीलंकाले फिल्डिङ प्रशिक्षकका रूपमा नियुक्त गर्ने शनिबार जनाएको छ। पछिल्लो समय श्रीलंकन टोलीमा देखिएको फिल्डिङे समस्या हल गर्नका लागि श्रीलंकाले अस्ट्रेलियन पूर्वक्रिकेटरलाई फिल्डिङ प्रशिक्षक नियुक्त गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्