२१ पुस २०८१ आइतबार
image/svg+xml

सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोपमा डा.साह पक्राउ

महिला चिकित्सकले प्रहरीमा आफूमाथि यौन दुर्व्यवहार भएको उजुरी गरेपछि डा.साह पक्राउ परेका हुन्।

जुवा खेलिरहेका ८ जना पक्राउ

बढैयाताल गाउँपालिका–५ बढैयाताल गाउँस्थित टहरोमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार जुवाखालबाट ५७ हजार १ सय २४ रुपैयाँसमेत बरामद गरेको छ ।

बालिकासँग विवाह गर्न खोज्ने चिनियाँ नागरिकसहित ८ जना पक्राउ

धनकुटाको छथर जोरपाटी २ की १६ वर्षीया बालिकालाई चीनको हुबेल निवासी ३३ वर्षका लि टेङसँग विवाह गराउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

एक महिनाको अन्तरमा नाबालिका दुई पटक बलात्कृत

पक्राउ पर्नेमा ७१ वर्षका गजबहादुर दर्लामी मगर र अर्का एक १६ वर्षका नाबालक रहेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नवीन राजा बुढाथोकीले जानकारी दिएका छन् ।

लुटपाटमा संलग्न सातजना इटहरीबाट पक्राउ, धरानबाट समातिए लागूऔषध कारोबारी

पाँच दिनअघि इटहरीको पर्यटकीय स्थल तालतलैया नजिकै रहेको चोकमा दुई सर्वसाधारणलाई लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२ करोड ७२ लाखको सामानसहित ५ जना पक्राउ

भन्सार छलेर ल्याएको अवस्थाको २ करोड ७२ लाख रुपैयाँ बराबरको भेप र फ्लेवरसहित मकवानपुरबाट ५ जना पक्राउ परेका छन्।

क्याम्पस प्रमुखको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जना पक्राउ

अज्ञात समूहको गोली प्रहारबाट कलैयाका राम राजा बहुमुखी क्याम्पसका प्रमुख हरि भूषण कुशवाहाको हत्याको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

हत्या र बलात्कार आरोपका दुई फरार अपराधी पक्राउ

सर्लाही जिल्ला अदालतबाट सजाय पाइसकेका दुई फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या र बलात्कार आरोपमा अदालतबाट सजाय पाइसकेका फरार अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

रकम माग गर्ने तीनजना पक्राउ

रकम माग गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली प्रहरी बनेर धम्क्याई रकम माग गर्ने तीनजनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो।

२५ ग्राम सुन लुट्न कतारबाट आएका सिकेन्द्रको अपहरण, दुई पक्राउ

कतारबाट फर्केका नेपाली सिनामंगलमा बन्धक बनाएको अवस्थामा प्रहरीले २ जनाई पक्राउ गरेको छ।

नेपालमै पक्राउ पर्दै भारत लुकेका अपराधी

भारतमा लोकसभाको निर्वाचन भइरहेको छ। जसका कारण नेपालमा अपराध गरेर भारतमा लुक्दै आएका ‘अपराधी’हरू नेपालमा आश्रय लिन आएका छन्।

लाल मोहम्मद हत्या प्रकरणः भारतीय नागरिक बब्लु पासवान पक्राउ

लाल मोहम्मद हत्यामा संलग्न भनिएका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ।

आमाको हत्या अभियोगमा सौतेनी छोरी पक्राउ

पातारासी गाउँपालिका- ३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पक्राउ परेकी छन्।

नक्कली लाइसेन्स प्रकरणमा अख्तियारका कम्प्युटर इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्