रोकिइराखेको ट्रकमा ठोक्किँदा बसका २० यात्रु घाइते
चितवनमा रोकिराखेको ट्रेलर ट्रकमा यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते भएका छन्।
चितवनमा रोकिराखेको ट्रेलर ट्रकमा यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते भएका छन्।
बर्दियाबाट वनभोजका लागि दाङ आएको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।
बजराहीको आधारभूत विद्यालयको छेउ भएर ब्रह्मबाबा स्थानसम्म जाने बाटोमा रहेको कुखुरा फाराम नजिकै बसिरहने एक कुकुरले टोकेर स्थानीयवासी २० जनालाई घाइते बनाएको हो।