लोप हुन थाले ओखल
गाउँगाउँमा कुटानी–पिसानी गर्ने आधुनिक मिल भित्रिएपछि एकातिर काममा सहजता आएको छ भने अर्कातिर वातावरणमैत्री ओखल, जाँतो, ढिकी, घट्टजस्ता स्थानीय सीपमा आधारित उपकरण लोप हुने खतरा बढेको छ।