पुरानै व्यक्ति प्रधानमन्त्री हुने परिपाटीले असन्तुष्टि बढायो: शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याएका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याएका छन्।
श्रेष्ठ काठमाडौंको बालाजुमा सकुशल फेला परेको जिल्ला प्रहरी परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए।
छातिको सङ्क्रमणका कारण वैद्यलाई करीब एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो।
खसी चोरीको प्रयासका क्रममा खुकुरी प्रहार गर्दा सुनसरी रामधुनीका एक पुरुषको मृत्यु भएको छ।
सांस्कृतिक नगर भक्तपुरका महिला उद्यमतर्फ आकर्षित बन्दै छन्। महिला उद्यमी महासङ्घमा गोलबद्ध भएर उनीहरूले सामाजिक तथा आर्थिक सशक्तीकरणको बाटोमा हिँडेका छन्। परम्परागत व्यवसायलाई आधुनिकीकरण गर्दै र नयाँ व्यवसायको पहिचान गर्दै उनीहरू समृद्धिको बाटो अँगाल्दैछन्।
विगत तीन वर्षदेखि नियमित रुपमा गरिएको परीक्षणबाट पाँचखालमा उत्पादित तरकारी सुरक्षित र खानयोग्य रहेको नगर कृषि शाखाले जनाएको छ ।
एभरेस्ट इभेन्ट्सको आयोजना र एनप्लस प्रोफेसनलको प्रस्तुतिमा भएको चौथो संस्करणको ‘मिस्टर र मिस एसईई सुपर मोडल-२०२५’ को उपाधि मिस्टरतर्फ श्याम झा र मिसतर्फ दिव्या थापाले जितेका छन्।
तेहरानको उत्तरी क्षेत्रमा रहेको नार्मक जिल्लामा भएको आक्रमणमा धेरै आवासीय भवनहरू ध्वस्त भएका छन्।
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट आज सशस्त्र प्रहरीले करिब २ हजार १ सय ३० किलोग्रम गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ।
नेपालमा विवाहित जोडीमध्येमा ७० प्रतिशत यौन दुर्वलता रहेको पछिल्लो एक अध्ययनले औल्याएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा जबाफदेहिता माग्दा बल प्रयोग गरेको बताएका हुन्।
भवनमा सामान्य क्षति पुगेको तर कर्मचारीहरूलाई कुनै चोटपटक नलागेको राजदूत माइक हकाबीले बताए।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दुई पार्टीले सदनमा विरोध जनाइरहेको बेलामा सभामुखले जबरजस्ती सदन चलाएको बताएका हुन्।
फ्लाई नेपाले विभिन्न विधाका कलाकारसँगको सहकार्यमा अमेरिकाका विभिन्न सहरमा विविध कार्यक्रमगर्दै आएको छ।