२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपाल स्काउट निर्वाचनः ५६ जना निर्वाचित

कार्यतालिका अनुसार शनिवार भएको निर्वाचनमा राष्ट्रिय परिषद सदस्य पदको लागि तालिमदल महिला, तालिमदल पुरुष र खुला स्काउटर तर्फबाट गरी ५६ जना पदाधिकारी निर्वाचित भएका समितिका संयोजक लोक बहादुर भण्डारीले बताए।

नियम विपरित नेपाल स्काउटको निर्वाचन !

अदालतको फैसला बिनै निर्वाचन किन गराउन लागेको भन्ने विषयमा समितिका संयोजक भण्डारीसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन भने निर्वाचन समितिका संयोजक रेग्मीले नेपाल स्काउटको निर्वाचनबारे केही नबोल्ने भन्दै फोन राखे।

रेडक्रस सुनसरीमा विवाद

२०७८ भदौ २३ मा नेपाल रेडक्रस सोसाइटी, सुनसरी जिल्लासहितका शाखाहरू विघटन गरी तदर्थ समिति गठन गरेकोविरुद्ध उच्च अदालत विराटनगरमा परेको रिट निवेदन खारेज भएसँगै पुनः नयाँ विवाद देखा परेको छ।

वैद्यको संयोजकत्वमा टेबलटेनिस संघको तदर्थ समिति

चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबलटेनिस संघको तदर्थ समिति गठन गरिएको छ। ३३ सदस्यीय समितिको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह–संयोजक वृजेन्द्रबहादुर हमाल रहेका छन्।

सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति

क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन भएको छ।

राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) मा तदर्थ समिति

देशभरि छरिएर रहेका विज्ञापन एजेन्सीहरूको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) मा तदर्थ समिति गठन गरिएको छ।

ताप्लेजुङमा आङ्बुहाङको अध्यक्षतामा बन्यो रेफ्रीसंघ तदर्थ समिति

ताप्लेजुङमा दिपेशकुमार आङबुहाङको अध्यक्षतामा जिल्ला रेफ्री संघ तदर्थ समितिको गठन भएको छ। जिल्ला रेफ्री संघ तर्दथ समितिको उपाध्यक्षमा विश्वराज राई, महासचिवमा सन्तान मादेन र कोषाध्यक्षमा मौसम अन्छङ्वो रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्