९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

माओवादीको केन्द्रको प्रथम विधान अधिवेशनः सुझाव सङ्कलन जारी

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेका विधान मस्यौंदामाथि समूहहरुबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो।

माओवादी विधान अधिवेशन: प्रत्यक्ष नेतृत्व चयनमा दाहालकै रुचि

नेकपा माओवादीको जारी विधान अधिवेशनमा प्रस्तावित विधान मस्यौदामाथि छलफल भएको छ।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् अजेन्डा

फागुन पहिलो सातादेखि सुरु हुने विधान अधिवेशनको तयारीका लागि बस्ने बैठक भोलिसम्म चल्ने छ।

जसपा विधान अधिवेशनमा आज समूहगत छलफल हुने

आज समूहगत छलफल हुने बताइएको छ। अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुनेछ।

जसपा विधान अधिवेशन भोलिदेखि

जनता समाजवादी पार्टी (जसपा) को काठमाडौंमा हुन लागेको विधान अधिवेशनले दुई अध्यक्षको अवधारणालाई कायमै राख्ने भएको छ।

विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो केन्द्रीय समितिको बैठक

जनता समाजवादी पाटी (जसपा)नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ। असार ९ गतेका लागि बैठक बोलाइएको छ। विधान अधिवेशनको तयारी गर्न बैठक बोलाइएको हो।

एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधव नेपाल हुन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन्।

एमाले विधान अधिवेशनबाट भावी नेतृत्वको स्वरूप निर्धारण

एमाले विधान महाधिवेशनले भावी नेतृत्वको स्वरूप निर्धारण गर्ने देखिएको छ। दसाैं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ। त्यसअघि विधान महाधिवेशन बोलाइएको छ।

ओलीद्वारा स्कुल विभागको नेतृत्व, एमालेमा ९ विभाग गठन

विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले नौ वटा विभागहरु गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्