२९ वैशाख २०८१ शनिबार
image/svg+xml

'ब्रेक थ्रु' भएसँगै चीनसँग जोडियो तमोर करिडोर

६ वर्षअघि २०७४ फागुनबाट निर्माण कार्य सुरु भएको फुङलिङ–ओलाङचुङगोला सडकको ट्रयाक ओपनको तयारी पूरा भएपछि ब्रेक थ्रु गरिएको सडक निर्माण कम्पनी एलाइट जेभीका साइट इञ्चार्ज राजीव लामिछानेले बताए।

चिराइतो मुल्य बढ्दो, उत्पादन घढ्दो

किसानले उत्पादन गरेको चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती गर्न समेत छोडेर अन्य पेसा अँगाल्न पुगेका छन्।

‘कहिले खुल्छ टिप्ताला नाका?’

ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ता नाका चार वर्षदेखि बन्द भएको छ। चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको टिप्ताला नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रमा समुदायहरूले सास्ती खेप्नुपरेको छ।

कालोपत्रे गर्न ठेक्का लाग्यो दोभान बहानन्दे र सुकेटार-काफ्लेपाटी खण्ड

२०८१ सालको पुस महिना भित्रमा निर्माण कार्य पूरा गर्ने सर्तमा दोभान-बहानन्दे सडक खण्ड कालोपत्रे हुनेगरी ठेक्का लागेको छ।

‘रुख कटान अनुमति देऊ, महिना दिनभित्रै त्रिदेशीय सडक सञ्जाल जोड्छौं’

रुख कटान अनुुमति प्राप्त भए काम सुरु गरेको एकमहिना भित्रमा मोरङको रानीबाट उत्तरी सीमावर्ती क्षेत्र टिपताला जोड्ने उत्तर–दक्षिण लोकमार्गमा गाडी गुडाउन सकिने नियमक कार्यालयले दाबी गरेको छ।

कोरोना भाइरसको कारण देखाउँदै ओलाङचुङगोला नाका बन्द

कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ। चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्