२९ वैशाख २०८१ शनिबार
image/svg+xml

गडरायको गहना, ‘चम्ला झरना’

पूर्वाधारको समस्याले गुमनाम रहेको बझाङको चम्ला अर्थात् गोरखाली झरना पुग्न सडकको पहुँचसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ।

गुमनाम छः पेरे गाउँको शंकर झरना

जुम्लाको पातारासी गाउँपालिका-२ पेरे गाउँमा अवस्थित शंकर झरना प्रचार–प्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको छ।

गुमनाम सम्मान

नेपाली महिला राष्ट्रिय टोली र बंगलादेशबीच बिहीबार दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण खेल दौरान फरक दृश्य देखियो। नेपाल र बंगलादेशका महिला खेलाडी राष्ट्रिय गानका लागि मैदानमा उभिँदा देखिएको त्यो दृश्यबारे न अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी जानकार थिए, न त मैदानमा खेल हेर्न उपस्थित सञ्चारकर्मी र दर्शक नै।

गुमनाम हरिराम

संस्कृति, साहित्य र भाषा क्षेत्रका अब्बल व्यक्तित्व सत्यमोहन जोशीको तीन÷चार वर्षयता चर्चा निकै चुलियो।राज्य र समाजले उनलाई छुट्टै बरियतामा राख्यो।सायद, सत्यमोहन उमेरले मात्रै सय प्रवेश गरेका भए यतिका सम्मान पाउने थिएनन्।उमेरले सय प्रवेश गर्नु अनि संस्कृति–इतिहास, भाषा–कला र साहित्यमा योगदान पु¥याउनु जोशीको गर्भिलो र फरक पक्ष थियो।तर, सत्यमोहनलाई राज्यले बुझिरहँदा उनीभन्दा कम उमेरका तथा उत्तिकै योगदान पु¥याएका हरिराम जोशी (८४) लाई बिर्सन मिल्दैन।उमेर केही वर्ष कम होला, हरिरामको कर्म र मगज भने सत्यमोहनको भन्दा कमचाहीँ छैन।इतिहास–संस्कृति, भाषा–साहित्य, वेद–वेदांग एवम् हिन्दू पुराणका अनेकौं विषयमाथि उनको गहिरो खोज छ।ती विषयमा उनले अनेक ढंगले अनुसन्धान गरेका छन्।

गुमनाम छ ‘रावण’ को जन्मस्थान पौलस्त्य आश्रम

रामायणमा ‘खल’ पात्रका रुपमा परिचित रावणको जन्मभूमि मानिएको एवं हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा गुमनाम रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्