३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

बारामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।

बसको ठक्करबाट ट्राफिक प्रहरी जवानको मृत्यु

बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ।

बझाङमा कार्यरत एकजना प्रहरी जवान धनगढीमा मृत फेला

दार्चुलाको शैल्यशिखर–९ स्थायी घर भएका प्रहरी जवान सुरुज विक धनगढीमा मृत फेला परेका हुन्।

नेपाल प्रहरीले माग्यो १ हजार ९५० पदका लागि दरखास्त, खेलाडी १४ जना

यीमध्ये १ हजार ८५६ जना प्रहरी जवान मात्र छन्। १४ जना खेलाडी मागिएको छ। अन्यमा भान्छे ५३ जना, हजाम ७ जना, कुचिकार २० जना छन्।

प्रहरी जवानले गरे श्रीमती र साढे दुई वर्षका छोराको हत्या

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका बिक र साढे दुई वर्षीय छोरा शुशान्तको हत्या गरेका हुन्।

दुर्घटनामा प्रहरी जवानको मृत्यु

स्थानीय गढीमाई नगरपालिका ६ धरमपुरटोल स्थित वागमतीनदीको पुलमासोमबार राति मोटर साइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको हो।

कैलालीमा प्रहरीको हत्या गर्ने नाै जनालाई जन्म कैदको फैसला

कैलाली धनगढी नगरपालिका वडा नम्वर १२ अस्थाई प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द वि.क.र प्रहरी जवान रामबहादुर साँउदको हत्यामा संलग्न ९ जनालाई जिल्ला अदालत कैलालीले जन्म कैदको फैसला सुनाएको छ।

उत्तरी गोरखामा कार्यरत प्रहरी जवान बेपत्ता

चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्र्पकविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

रसुवामा शुक्रबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन जिल्लाका ३० वर्षीय इन्द्रप्रसाद अर्याल रहेका छन्। दुर्घटनामा घाइते भएका प्रहरी हवल्दार ३५ वर्षीय राजेन्द्र लामाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी जवानले नै बालिकालाई बलात्कारपछि झुण्ड्याएर हत्या गर्न खोजेपछि...

समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध ! सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् तर यस्ता कुकर्ममा सम्लग्नलाई कानूनी कठघरामा उभ्याउने काम पनि तिनै सुरक्षा निकायबाट हुँदै आएको छ।

प्रहरी जवान मृत्यु प्रकरण : इन्चार्जसहित चार जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन आदेश

पूर्वी सुर्खेतको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको हत्या आरोपमा उनका सहकर्मीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ ।

प्रहरी जवानलाई कोरोना संक्रमण

खोटाङबाट प्रहरी प्रधान कार्यालय काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि उनले काजमा काम गरेको प्रहरीचौकीका प्रहरी र उनका परिवारको पिसिआर परीक्षणको तयारी गरिएको छ ।

प्रहरी जवानमा कोरोना संक्रमण पूष्टि भएपछि समुदायमा त्रास

खोटाङबाट प्रहरी प्रधान कार्यालय काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि त्रास फैलिएको छ । बिदामा घर आएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरीस्थित अस्थायी प्रहरी चौकी छितापोखरीमा काजमा महिना दिन विताएर काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि उनको गाउँ, अस्थायी प्रहरी चौकी र उनी पुगेका आफन्तको घरमा त्रास फैलिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्