२० कार्तिक २०८२ बिहीबार
image/svg+xml ४:३४ पूर्वाह्न

सभापतिले अधिवेशन गर्न निर्देशन दिनुभएको छ, उहाँलाई अनावश्यक रूपमा नमुछौं: पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले विदेशबाट महाधिवेशन रोक्न निर्देशन दिएको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन्।

कांग्रेस सच्चिएर चुनावमा गयो भने जनताले फेरि विश्वास गर्छन्: प्रदीप

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सच्चिएर र नीतिगत रूपमा स्पष्ट भएर आगामी निर्वाचनमा गएमा जनताले फेरि विश्वास गर्ने दाबी गरेका छन्।

जेन-जीको खबरदारीलाई सम्बोधन गर्न चुनाव अघि नै महाधिवेशन गर्नुपर्छ: प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको १५ औं महाधिवेशन आगामी आमनिर्वाचनभन्दा अगाडि नै गर्नुपर्नेमा जोड दिएका छन्।

लिग २: पाँचौ शृंखलामा नेपाल जितविहीन, अन्तिम खेलमा पनि युएईसँग पराजित

दुबईमा बुधबार सकिएको शृंखलामा नेपाल अमेरिका र युएईसँग समान दुई खेलमा पराजित भएको हो।

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छ: सञ्चारमन्त्री खरेल

यसका साथै देशका अन्य महत्त्वपूर्ण सहर ‘जहाँ जहाँ निःशुल्क वाइफाइ आवश्यक पर्छ’ त्यहाँ क्रमशः विस्तार गर्दै जाने योजना बनाइएको छ ।

देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

करिब एक दशकको अन्तरमा हुने आन्दोलन नै देशको स्थिरता र विकासको बाधक भएको उनले बताए ।

सुशीलाले मुख हेर्दिनँ भन्दा प्रचण्डको चित्त दुखाई: मन चसक्क बिझेको छ

‘हामीले चुनावको माहौल बनाउनका लागि सुशीला जीलाई प्रधानमन्त्री बनाउनका लागि, संविधान बचाउनका लागि खेलेको भूमिका जसरी हेर्नुपर्थ्यो हेरिएको छैन कि?,’ दाहालले भने।

'पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला' योजना कार्तिक २७ सम्म, लाभ उठाउन कम्पनीको आग्रह

यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल कार्यक्रम अब आगामी कार्तिक २८ (नोभेम्बर 14) मा गरिने भएको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड भ्याक्सिन समूहबीच २० वर्षे सहकार्यको उत्सव

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड विश्वविद्यालय स्थिति अक्सफोर्ड भ्याक्सिन ग्रुपले सहकार्यको २० वर्षे उत्सव मनाएका छन्।

भारतमा नयाँ हुन्डाई भेन्यु सार्वजनिक

हुन्डाईको यो नयाँ मोडलले डिजाइन, प्रविधि र सुरक्षा दुवै पक्षमा उल्लेखनीय सुधार ल्याएको कम्पनीले जनाएको छ।

प्रचण्ड भन्छन्: नेताहरू मारिन्छन् भनेको सुन्छु, हामी मृत्युदेखि डराउँदैनौँ

‘ती प्रतिक्रियावादीहरूलाई लाग्यो होला मारिन्छन् भनेपछि तर्सिन्छन् भन्ठानेका होलान्। हामी मृत्युलाई जितेर हिजै हिँडिसकेका मान्छेहरूको पार्टी हौँ हामी सबै।’

हिमपातले रोकिएको अन्नपूर्ण क्षेत्रको पदयात्रा सुचारु

हिमपातले रोकिएका उच्च हिमाली भेगका सम्पूर्ण पदमार्ग पूर्ण रुपमा संचालनमा आएका छन्। अन्नपूर्ण क्षेत्रको उच्च भेगका सबै पदमार्ग खुला भएपछि विदेशी तथा स्वदेशी पर्यटकले पदयात्रा थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।

‘आजबाट एक नम्बर पार्टी भयाैं, हामीलाई राष्ट्र बचाउने चिन्ता छ’

नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’ का संयोजक पुष्पकमल दाहालले दश कम्युनिष्ट घटकको एकतासँगै आफ्नो पार्टी आजैका दिनबाट देशको नम्बर एक पार्टी बनेको घोषणा गरेका छन्।

स्वास्थ्य बीमाको बक्यौता रकम समयमै नतिरे महानगरले तिर्छ: चिरीबाबु महर्जन

चिरीबाबु महर्जनले सरकारले अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने रकम समयमै नगरे पाटन अस्पतालको हकमा ललितपुर महानगरले तिर्ने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्