इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेन विवाद भएको सुनेको हुँः रायमाझी
'त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेनसम्बन्धी विवाद भएको सुनेको हुँ।'
'त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेनसम्बन्धी विवाद भएको सुनेको हुँ।'
यस्तै प्रहरी अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा, पूर्वगृहसचिवहरू प्रेम राई र महेश्वर न्यौपाने, सांसदहरू आरजु राणा देउवा र मन्जु खाण, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसहितका सातजनालाई संगठित अपराध ऐन २०७० को दफा २२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम प्रमाण खुलेका बखत पक्राउ गर्न सक्नेगरी सिफारिस गरेको छ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीलाई भुटानी शरणार्थी बनाइएको प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएर किन अनुसन्धान नगर्ने भन्दै प्रश्न गरेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अझै केही दिन चल्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं केही लचिलो बनेपछि प्रहरीलाई अनुसन्धान गर्न थप केही दिन मिल्ने भएको छ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज पनि बयान लिइने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज पनि बयान लिने जानकारी दिएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानको लागि सरकारी वकिल कार्यालय बबरमहलमा पुर्याइएको छ।
मेरो नाम अरुण तमु हो, म आइतबार बिहान घरमै थिए। जहाज दुर्घटना भएको ठाउँ मेरो घरबाट केही परको दुरीमा पर्छ। जहाँ ३–४ मिनेटमै घटनास्थलमा पुग्न सकिन्छ। एकाएक जहाज खसेको थाहा पायौ, आवाज पनि सुने।
पछिल्लो समय मेयर साह बयानमा भन्दा बढी काममा केन्द्रित छन्। साहलाई राम्रोसँग थाहा छ– हरेकपटक हाजिरजवाफ ठीक नहुन पनि सक्छ।
गएको कात्तिक २ गते राती झ्याल फोडेर भित्र प्रवेश गरी मुखमा कपडा कोचिदिएर तीन जनाले बलात्कार गरेको पीडित महिलाको भनाई छ।
दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षिया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या गरेको आरोपमा पुर्पक्षका लागी बालसुधार गृहमा राखिएका किशोर दिनेश भट्टले १ महिना पछि आएर बयान फेरेका छन् ।
चर्चित राजपुर बमकाण्ड मुद्दाको विषयमा बुधबारदेखि अदालती कारबाही अगाडि बढाइएको छ। रौतहटको राजपुर बम काण्डको मुद्दाअन्तर्गत जिल्ला अदालत गौरको आदेशबाट बुधबारदेखि साक्षी बकपत्र सुरु भएको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ ले बलात्कार मुद्दामा पीडितले अदालतसमक्ष बयान फेरेको ठहरिए पीडित भनिएकामाथि नै सजायको व्यवस्था गरेको छ।
ललितानिवास जग्गा अपचलन प्रकरणमा जोडिएका नक्कली मोही र जग्गाधनीलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको निर्देशनमा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीले गोप्य रूपमा बयान लिइरहेका छन्।
दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमानलाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन्। उनको उजुरीले श्रीमानलाई प्रहरी नियन्त्रणमा पुर्यायो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत युक्रेनलाई गरेको आग्रह अनुचित भएको ह्वाइट हाउसका सल्लाहकार लेफ्टिनेन्ट कर्णेल एलेक्सजेन्डर भिन्डमनले बताएका छन्।