३ असार २०८१ सोमबार
image/svg+xml

पहिलोपटक विश्वको सरदर तापक्रम १.५ डिग्री सेन्टिग्रेडले वृद्धि

सन् २०२३ मा पहिलोपटक विश्वको सरदर तापक्रम १.५ डिग्री सेन्टिग्रेडले वृद्धि भएको छ।

आर्थिक एवं औद्योगिक क्रान्तिका लागि महायज्ञ

परम् पूज्यअनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्रीप्रखरजीमहाराजको सान्निध्य तथा मारवाड़ी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा पहिलो पटक आयोजित श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ सुरु भएको छ।

प्रवर्द्धन पर्खँदै मौलिक नेपाली खेती

सन् १९८० को दशकमा विश्वका धेरै मुलुकमा जैविक कृषिमा सम्बद्ध किसान तथा उपभोक्त सचेत हुँदै जैविक कृषिका लागि आवश्यक नीतिनियम बनाउन, सिफारिसपत्र दिने व्यवस्था गराउन र जैविक कृषि बजारको व्यवस्था गर्न अग्रसर भए। जसले गर्दा जैविक कृषि उपजहरूको मापदण्ड निर्धारण र सिफारिस गर्ने काम थुप्रै विकसित देशमा सन् १९९० को दशकबाट अघि बढ्यो।

के जलवायु परिवर्तन मृत्युको घण्टी बनेको हो?

हिमनदी पग्लिँदा प्रवाह हुने अत्यधिक पानीका कारण हिमनदी नजिक रहेका बासिन्दालाई मात्र होइन, तल्लो तटमा समेत डुबान तथा बाढीको समस्या सिर्जना हुने देखिन्छ। यसले समुद्रको सतह समेत बढ्न गई समुद्रको किनारमा बसोबास गरेका समुदायलाई चुनौती थपिने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्