३ जेष्ठ २०८२ शनिबार
image/svg+xml

प्रदीप नेपाल वामपन्थी आन्दोलनका प्रखर नेता: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

'जनताको मनबाट यो सरकार ढलिसक्यो, देउवाजीलाई फकाएका छैनौँ'

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिले आफूहरूको ध्यान सरकार ढाल्ने वा बनाउनेतिर नभएको बताएका छन्।

दाहालको प्रश्न: नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सत्तापक्षका सांसदमै किन निराशा ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रमलाई ‍औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका छन्।

प्रधानमन्त्री ओली र दाहालबीच के भयो कुराकानी ?

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच टीआरसीबारे कुराकानी भएको छ।

नेपालको आर्थिक विकासमा एनआरएनएको ठूलो हात रहन्छ : दाहाल

दाहालले आफू तेस्रोपटक प्रधानमन्त्री हुँदा गैरआवासीय नेपाली सङ्घका दुई पूर्वअध्यक्षलाई नागरिकता दिलाएको पनि बताए।

माओवादीले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ थाल्ने

नेकपा (माओवादी केन्द्र) ले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने भएको छ ।

हामीले सरकार होइन, सरकारले हामीलाई खोज्दै आउन सक्छः दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सरकार नखोज्ने बताएका छन्।

बेपत्ताले पनि सहिदकै दर्जा पाउँछन्ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बेपत्ताले पनि सहिदकै दर्जा पाउने बताएका छन्।

धोकेबाज हौ तिमी !

कल्पना गरौँ, तपाईं नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता वा समर्थक हुनुहुन्छ। यसका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यकर्ता भेलामा भने–संसद्मा सानो संख्या (३२ सिट) छ भनेर चिन्ता लिनुपर्दैन। ढुक्क हुनुहोस्। सजिलो छैन, सजिलो छैन हामीलाई हटाउन ।

`राष्ट्रपतिलाई छैन ७६ (३) को सुविधा´

प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते आलोपालोमा सरकार गठन गर्ने सहमति भएको छ। दुई दलीय सहमतिसँगै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा १८ महिनाअघि २०७९ पुस १० गते बनेको सरकार विस्थापित हुने निश्चितप्रायः छ।

संसदमा विश्वासको मतका लागि सहयोग मागेपछि राजीनामा नदिई फर्के रास्वपाका मन्त्रीहरू

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार राजीनामा दिन पुगेका रास्वपाका मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन्।

जसपा फुटाएको आरोपप्रति प्रधानमन्त्री भन्छन्: नेपालमा प्रचण्डबाहेक कसलाई देख्या छन् र ?

सञ्चारकर्मीको प्रश्नको जवाफमा दाहालले 'नेपालमा प्रचण्डबाहेक कसलाई देख्या छन् र ?' भनेका छन्।

रुसी सेनाबाट नेपालीलाई फर्काइदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुसी सेनामा कार्यरत नेपाली नागरिकको जीवनरक्षाका लागि आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ।

प्रधानमन्त्रीकाे निर्देशन: सवारी ‘लाइसेन्स’ का समस्याहरु तत्काल सम्बोधन गर्नु

प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन्।

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्