४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

फिरौतीको ‘लिस्ट’ मा शीर्ष नेतादेखि व्यावसायीसम्म

पाँचकरोड रुपैयाँ माग्दै रकम नदिए ज्यान लिने धम्की दिने दुइजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका ती व्यक्तिले बनाएको आठपाने लिस्टमा नेता देखि व्यावसायीको नाम समेटिएको छ। नेता, व्यापारी, भूमाफियालाई अपहरण गर्ने, उनीहरुसँग फिरौती लिने र सुटआउट गर्ने योजना पनि बनाएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्