समयमै काम नसक्ने ५२ निर्माण व्यवसायीसँगको ठेक्का तोड्दै सरकार
कार्यालयले आज सूचना जारी गर्दै सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको जनाएको हो।
कार्यालयले आज सूचना जारी गर्दै सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको जनाएको हो।
नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको रिक्त स्वतन्त्र सञ्चालकमा सदीक्षा श्रेष्ठ नियुक्त भएकी छन्।
शुक्लाफाँटा नगरपालिका– १० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल) को टावर जोखिमयुक्त अवस्थामा रहेको छ।
२०७२ सालको भूकम्पबाट भत्केको धरहरा निर्माण अझै नसकिएको ठेक्का म्याद सातौंपटक थप्न लागिएको छ।
तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ।
चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुईवटा समझदारी भएको छ।
आइएमई लिमिटेड सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनीको रूपमा सम्मानित भएको छ।
नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्तालाई तीन रात चार दिनको मुक्तिनाथ भ्रमण गराएको छ।
विश्व प्रसिद्ध ऐसले फर्निचरले काठमाडौंको टेकुमा साोरुम स्थापना गरी बिक्री सुरु गरेको छ।
अमेरिकाले पाकिस्तानलाई मिसाइल बनाउन सहयोग गरिरहेका ४ कम्पनीमाथि प्रतिबन्ध लगाइदिएको छ।
ड्रिम इन्टरनेसनल होटलद्वारा साधारण सेयर (आइपिओ) जारी गर्ने निर्णय गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ग्रिन हाइड्रोजन उत्पादनका लागि मन्त्रालयले अलग्गै डेस्क राखेर काम गर्ने बताएका छन्।
भारतीय निर्माण कम्पनीले जिम्मा लिएका निर्माणाधीन सडक आयोजनाहरू पनि समस्यामा परेका छन्।
मुलुकमा वैदेशिक रोजगारी युवा बेरोजगारीको एक मात्र विकल्प बन्न पुगेको छ। त्यसैकारण दक्ष, अर्धदक्ष र अदक्ष सबै किसिमको जनशक्तिको एक मात्र गन्तव्य विदेश बनेको छ।
विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई चेतावनी दिएको छ।