बाबियाचौर स्वास्थ्य चौकी भवन निर्माण
म्याग्दीको मंगला गाउँपालिका– २ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ।
म्याग्दीको मंगला गाउँपालिका– २ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित ठाडेमा रहेको ठाडे प्रगतिशील कृषि सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण गरिएको छ।
अपांगमैत्री भवनको मूल ढोकामा पाँच फुटभन्दा ठूला दुईवटा पास हुनुपर्छ। भित्र पस्दा पनि पर्याप्त घुम्न मिल्ने गरी ठाउँ छुट्याइएको हुनुपर्छ तर अधिकांश संरचनाले यो मापदण्ड पूरा गरेका छैनन्।