२ पुस २०८१ मंगलबार
image/svg+xml

शिवाई पुल भत्केको ठाउँमा अस्थायी संरचना बनाइने

उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पुल भत्किएको दुई वर्ष पुगेको छ।

उदयपुरका पालिकाहरूको पुँजीगत खर्च निराशाजनक

उदयपुरका नगरपालिकाहरूले चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्च उत्साहजनक रूपमा गर्न सकेका छैनन्।

चौदण्डीगढीमा खानेपानी हाहाकार

उदयपुरको चौदण्डीगढी नगरपालिका केन्द्र बेल्टार बजारमै साता दिनयता खानेपानीको हाहाकार भएको छ।

चौदण्डीगढीका कृषकलाई उन्नत नश्लका बोका

उदयपुरको चौदण्डीगढी नगरपालिकाका बाख्रा पालक कृषकलाई उन्नत नश्लका बोका वितरण गरिएको छ।

घुस मागेको अडियो सार्वजनिक भएपछि चौदण्डीगढी नगरपालिकामा तालाबन्दी

कर्मचारी भर्नाको विज्ञापनमा घुस मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि चौतर्फी आलोचना खेपिरहेको नगरपालिकामा आइतबार मध्यान्ह ताला लागेको हो।

८ वर्षदेखि फरार अभियुक्त पक्राउ

अदालतबाट गर्भपतन मुद्धामा दोषी करार भए पनि भाग्दै आएका जिल्लाको चौदण्डीगढी नगरपालिका १० का ७४ वर्षीय लट्टे भन्ने जगतबहादुर बुढाथोकी बिहीबार पक्राउ परेका हुन्।

‘चौथो चौदण्डीगढी मेयर कप’: वडा नं. ४ फाइनल प्रवेश

उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी ‘चौथो चौंदण्डीगढी मेयरकप फुटबल प्रतियोगिता ०७९’ मा वडा नंं ४ फाइनल प्रवेश गरेको छ।

उदयपुरको चौदण्डीगढीमा आगलागीबाट टोलै नष्ट, १ करोड २० लाख क्षति

आइतबार विहान झिसमिसेमा लागेको आगोले उदयपुरको चौदण्डीगढी नगरपालिका ८ वीरेन्द्र बजारको एउटा टोलका ७ घरधुरी पीडित भएका छन् ।

अनुष्काको गोलमा ताप्लेजुङ विजयी

शनिबार सम्पन्न खेलमा धनकुटा र कन्काई झापा सेमिफाइनलमा प्रवेश गरेका छन्। धनकुटाले इलामलाई टाइबे्रकरमा ५–४ र झापाले पाँचथरलाई ३–० गोलअन्तरले पराजित गरेका थिए।

चौदण्डीगढी–नारदमुनी गोल्डकप असोज २४ देखि, विजेताले ३ लाख पाउने

उदयपुरमा यही असोज २४ गतेबाट सातौं संस्करणको चौदण्डीगढी–नादरदमुनी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। खेल सदरमुकामबाहिर चौदण्डीगढी नगरपालिका ४ बसाहास्थित नारदमुनी रंगशालामा हुनेछ।

‘चौदण्डीगढी मेयर कप ब्याड्मिन्टन’ मा राई र मगरको जोडी च्याम्पियन

पूर्वी नगरपालिका चौदण्डीगढीस्तरीय नगरकप ब्याडमिन्टन प्रतियोगितामा भोटराज राई र तुला मगरको जोडी च्याम्पियन भएको छ । नगरपालिकाको संयोजन तथा एकता युवा क्लव बसाहाको आयोजनामा मंगलबार सम्पन्न ‘प्रथम मेयरकप खुल्ला ब्याड्मिन्टन प्रतियोगिता २०७४’ मा राई र  मगरको जोडी च्याम्पिएन बन्न सफल भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्