२ पुस २०८१ मंगलबार
image/svg+xml

डढेलोले बाख्रा फार्म ध्वस्त

लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।

चार देशका पाइलटलाई पाराग्लाइडिङ तालिम

उदयपुरको बेलका नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको पाराग्लाइडिङ तालिम सम्पन्न भएको छ।

बन्ने भो नमुना मावि गुरुङचौरीको अत्याधुनिक भवन

बेलका नगरपालिका ४ स्थित जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीको नयाँ भवन निर्माण हुने भएको छ।

बेलकामा अवैध दर्जन सालका रुख फडानी

उदयपुरको बेलका नगरपालिकास्थित राष्ट्रिय तथा सामुदायिक वन समूहको जंगल क्षेत्रमा दर्जन हाराहारी सालका रुख अवैध रुपमा फडानी गरी बिक्रीवितरण भइरहेको पाइएको छ।

अवैध वन फडानीको आरोपमा एकजना पक्राउ

डिभिजन वन कार्यालय गाईघाटले अवैध वन फडानी गरेको आरोपमा बिहीबार काठसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

बेलकामा २५ हात्तीको हुल, गाउँले आतंकित

जंगली हात्तीको हुल गाउँ पसेर घर भत्काउन थालेपछि उदयपुरको बेलका नगरबासी आतंकित बनेका छन्।

कर छलीका ५९ बोरा सुपारीसहित तीनजना पक्राउ

उदयपुर प्रहरीले कर छलेर ल्याउँदै गरेको सामानसहित तीनजनालाई पक्राउ गरेको छ।

उदयपुरका पालिकाहरूको पुँजीगत खर्च निराशाजनक

उदयपुरका नगरपालिकाहरूले चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्च उत्साहजनक रूपमा गर्न सकेका छैनन्।

बेलकामा पनि चार्जिङ स्टेसन

नेपाल विद्युत् प्राधिकरणले देशभर स्थापना गरिएका ५१ चार्जिङ स्टेसनको गतसाता एकैदिन उद्घाटन गरेसँगै बेलकाको स्टेसन पनि सञ्चालनमा आएको हो।

बेलका नगरको बजेट सवा ७७ करोड

उयदपुरको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ।

उदयपुर पनि विपद्को जोखिममा, बेलकामा नदी कटान सुरु

वर्षायाम सुरु भएसँगै उदयपुर पूर्वी क्षेत्रमा गत वर्षजस्तै सप्तकोसी नदीले कटान सुरु गरेपछि स्थानीय त्रसित हुन थालेका छन्।

१५ करोड मूल्य बराबरको जग्गा विद्यालयलाई दिने महान् गुरुङ परिवार

गुरुङ परिवारले दिएको ४ बिगाहा १३ कठ्ठा जमिनमा स्थापित विद्यालय हाल जिल्लाकै नमूनायोग्य हुनेतर्फ अग्रसर रहेको भन्दै उनले यस्तो महानता देखाउने गुरुङ परिवारको मुक्त कण्ठले प्रसंसा गरे।

बेलकामा भाइ, बुहारी र भतिज हत्या प्रकरणः अपराधीद्वारा आरोप स्वीकार

अघिल्लो दिन आफ्नै भाइ, बुहारी र भतिज गरी ३ जनाको हत्या गर्ने अभियुक्त नगरबहादुर बस्नेतले आरोप स्वीकारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्