६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

उदयपुरका घर-गोठ र जंगलमा फैलिँदै आगाे

उदयपुरमा शनिबार पनि आगलागीबाट घर जलेर नष्ट भएको छ। घरकै चुलोबाट उम्केको आगोले त्रियुगा नगरपालिका ७ होक्सेस्थित होमबहादुर सिग्देलको घर आगलागी भएको हो।

कर छलेर ल्याइएका छ लाखका सामान बरामद

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका छ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ।

नदीमा डुबेर बेपत्ता बालबालिकाकाे खोजीका लागि गोताखोर टोली परिचालन

अघिल्लो दिउँसो सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य आज पनि जारी छ।

शिवाई पुल भत्केको ठाउँमा अस्थायी संरचना बनाइने

उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पुल भत्किएको दुई वर्ष पुगेको छ।

आकार लिँदै त्रियुगा ‘स्मार्ट बसपार्क’

उदयपुरका महत्वाकांक्षी योजनामध्येको एक निर्माणाधीन ‘त्रियुगा बसपार्क आयोजना’ बजेट अभावले थलिएको छ।

उदयपुरमा ‘दोस्रो प्रदेशस्तरीय महोत्सव त्रियुगा’ सुरु

‘भाषा, कला र संस्कृतिको उत्थान बढाऊ, उद्योग, व्यापार, कृषि र पर्यटन’ भन्ने नाराका साथ उदयपुरमा ‘दोस्रो प्रदेश महोत्सव त्रियुगा– ०८०’ मंगलबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ।

उदयपुरका पालिकाहरूको पुँजीगत खर्च निराशाजनक

उदयपुरका नगरपालिकाहरूले चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्च उत्साहजनक रूपमा गर्न सकेका छैनन्।

त्रियुगाको राजश्व ४ महिनामा १० प्रतिशत

सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकाको राजश्व संकलन साह्रै धीमा गतिमा भईरहेको छ।जिल्लामा सबैभन्दा धेरै जनसंख्या र भौगोलिक क्षेत्रफलको हिसावले पनि ठूलो नगरपालिकाको चालु आर्थिक वर्षको ४ महिनामा राजश्व संकलन टिठलाग्दो छ।

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

सदरमुकाम गाईघाटमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको निधन भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

गाईघाटमा आगलागी: ९ पसल नष्ट, लाखौँको क्षति भएको अनुमान

उदयपुर सदरमुकाम गाईघाटस्थित एक मोटरसाईकल ग्यारेजमा भएको भिषण आगालगीबाट झण्डै दर्जन पसल नष्ट भएका छन्।

जोगी दह आँखा शिविरमा चार सय बिरामीको उपचार

त्रियुगा नगरपालिका १ जोगी दहका स्थानीय र विद्यार्थीले आँखाको निःशुल्क उपचार सेवा पाएका छन् ।

सरकारी दस्तखत किर्ते अरोपमा त्रियुगा नगरका नासु पक्राउ

सरकारी किर्ते आरोपमा सदरमुकाम त्रियुगा नगरपालिकाका नायव सुब्बा गुरुप्रसाद ढकाल पक्राउ परेका छन्।

अलपत्र त्रियुगा पुल निर्माण गर्न मन्त्रीको ध्यानाकर्षण

अलपत्र अवस्थामा रहेको त्रियुगा पुल निर्माण सम्पन्न गर्न उदयपुरका जनप्रतिनिधिले माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्