४ असार २०८१ मंगलबार
image/svg+xml

जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी

नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्न विश्व वन्यजन्तु कोष नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघबीच साझेदारीको सुरुआत गरिएको छ।

नेपाल रिपब्लिक मिडियालाई डब्लुडब्लुएफ संरक्षण पुरस्कार

नेपाल रिपब्लिक मिडियाले सन् २०१६ को विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) संरक्षण मिडिया पुरस्कार प्राप्त गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा महान्यायाधीवक्ता रमण श्रेष्ठले मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीलाई शुक्रबार सो पुरस्कार हस्तान्तरण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्