२३ भाद्र २०८१ आइतबार
image/svg+xml

पूर्व बालसैनिकद्वारा राष्ट्रसङ्घका महासचिवसमक्ष न्यायका लागि अपील

आफूहरूलाई अन्याय गरेर सङ्क्रमणकालीन टुङ्ग्याउन खोजिएकोभन्दै न्यायका लागि राष्ट्रसङ्घका महासचिव गुटेर्रससँग न्यायका लागि याचना गरेका हुन्।

शान्ति प्रक्रियाका बाँकी काम विधेयकबाट टुङ्गाउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको बताएका छन्।

संविधान दिवसको उपलक्ष्यमा प्रम दाहालले दिए शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान दिवसको अवसरमा राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

जनयुद्ध शब्द हटाउन एमालेको माग

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले संघीय संसद्मा पेस गरेको नीति तथा कार्यक्रमबाट जनयुद्ध शब्द हटाउन माग गरेको छ। आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रमबारे प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द प्रयोग गरेकोमा आपत्ति जनाएका हुन्।

गाउँपालिकाको स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समावेश

कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समेटेको छ।

‘जनयुद्ध दिवस’ विरुद्धको रिट दर्ता हुने

सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको ‘जनयुद्ध दिवस’विरुद्धको रिट निवेदन अन्ततः दर्ता हुने भएको छ।

जनयुद्धको व्यवस्थापन

जनयुद्धबाट प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभावित भएका लाखौँ परिवारलाई आम्दानी तथा रोजगारी जगाउने कार्यमा लगाउन सकियो भने उनीहरूका विदेशिएका सन्तानसमेत फर्कनेछन्।

२८ औं जनयुद्ध दिवसः ‘पूर्व लडाकु’ र माओवादी मुद्धा

‘२८ औँ जनयुद्ध दिवस’ मनाउन १ नं. प्रदेशभरका पूर्व जनमुक्ति सेना (लडाकु)हरु सोमबार झापामा भेला भएका थिए।

जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएकोमा बिरोध प्रदर्शन

सरकारले फागुन १ गते जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएकोप्रति बिरोध प्रदर्शन गरिएको छ।

जनयुद्ध’का बेला बिलाएका पत्रकारहरू

घरमुलीको मृत्युपछि एक श्रीमती र तीन छोराछोरीको बिचल्ली भयो। श्रीमान्को हत्याले विक्षिप्त बनेकी रिता न्यायकै खोजीमा बितिन्। जेठी छोरी संगीताले उच्च शिक्षा अध्ययन गर्न पाइनन्। छोरी साबु र छोरा जीवनले एसओएसको छहारीमा पढ्न पाए।

जनयुद्धका डोब: शीतलता दिँदै ‘मालगदिस’ विद्यालय

जहाँ गोलीगठ्ठा र बन्दुकको अभ्यास होइन, गरिब बस्तीका बालबालिका शिक्षाको उज्यालो घामसँग रमाउँदैछन्। सहिद विशालकुमार मालगदिस आधारभूत विद्यालय। सात माओवादी कमाण्डरको स्मृतिमा स्थापित विद्यालय परिसर पुग्दा छटपटिएको मनले सान्त्वना पाउने गरेको सहिद परिवार बताउँछन्।

राजनीतिक सङ्कटको भुमरीमा देशलाई लैजान खोजिँदैछ, सचेत होऔँ: अध्यक्ष दाहाल

मधेश प्रदेश सरकारले आजै प्रदेश राजधानी जनकपुरमा विशेष कार्यक्रमको आयोजना गरी सो दिवस मनाउँदैछ।

पहिलो पटक जनयुद्ध दिवस मनाउँदै मधेस प्रदेश सरकार

मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ। यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ।

भारतको सकारात्मक धारणाकै कारण हामी अहिले यहाँ छौँः प्रचण्ड

‘नेपालको राजनीतिक शक्तिहरु, लोकतान्त्रिक राजनीतिक शक्तिहरु र हाम्रा छिमेकीहरु यो प्रक्रिया अगाडि आओस् भन्ने सहयोगको भावना नभएको भएपनि हामीले माओवादीले चाहेर मात्रै पनि यो ठाउँमा आउन सकिदैनथ्यो त्यो कुरापनि म सिन्सियर्ली राख्न चाहान्छु,' उनले भने, 'त्यो माओवादीले मात्रै चाहेर या त्यतिबेलामा सात राजनीतिक दलले मात्रै चाहेर मात्रै पनि त्यो सबै सहज ढंगले सम्पन्न हुन सक्दैनथ्यो। हाम्रा छिमेकीहरुको, अझ त्यसमा भारतको सकारात्मक धारणा हुनैपथ्र्यो, भयो। त्यसकारण हामी अहिले यहाँ छौँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्