शिखर नगरपालिकाले ल्यायो ७१ करोडको बजेट
डोटीको शिखर नगरपालिकाले मंगलबार आर्थिक वर्ष २०८२/०८३ का लागि ७१ करोड ७ लाख ४३ हजार ३ सय ४४ रूपैयाँको बजेट ल्याएको छ।
डोटीको शिखर नगरपालिकाले मंगलबार आर्थिक वर्ष २०८२/०८३ का लागि ७१ करोड ७ लाख ४३ हजार ३ सय ४४ रूपैयाँको बजेट ल्याएको छ।
पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको आरोपित गरेका छन्।
नेपालगन्ज उपमहानगरपालिकाले यहाँका विभिन्न धार्मिक क्षेत्रलाई समेटेर धार्मिक सद्भावको सर्किट क्षेत्रका रुपमा विकास गर्ने नीति लिएको छ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी रहे मात्रै सांसद रहने बताएकी छन्।
नेपालका प्रमुख सुनचाँदी व्यवसायी महासंघहरूले सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत ल्याएको कर नीतिको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मध्यस्थता गरेको युद्धविरामको उल्लङ्घन गरेको भन्दै इजरायल र इरान दुवैमाथि आक्रोश व्यक्त गरेका छन्।
मेयर बालेनले उपमेयरलगायत वडाध्यक्षलाई बजेटको तयारी गर्न भनेको महानगर श्रोत बताउँछ।
इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
रुपन्देही ३ मा हुने उपनिर्वाचनमा नेकपा (एमाले) ले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। एमाले नेता अब्दुस मियाँका अनुसार पार्टीले भट्टराईलाई उम्मेदवार बनाउने भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का नेता प्रकाशचन्द्र लोहनीले शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई‘रित्तो गग्रो’को संज्ञा दिएका छन्।
कपिलवस्तुको एक खोलामा टिकटक भिडियो बनाउने क्रममा हामफालेका एक भारतीय युवक बेपत्ता भएका छन्।
मायादेवी गाउँपालिका-१, पकडीका ४१ वर्षीय राधेश्याम कोरीको शव शुद्धोधन गाउँपालिका-६ स्थित कर्मा खोलामा भेटिएको हो।
कम्पनीका अनुसार, नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारी बारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टी कुनै पनि गलत र देशलाई हानि पुर्याउने काममा सहभागी नहुने दृढता व्यक्त गरेका छन्।