१५ असार २०८१ शनिबार
image/svg+xml

नेपाललाई दोस्रो सफलता, ललितले लिए दुवै विकेट

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिताको दोस्रो इनिङमा नेपाललाई दोस्रो सफलता हात परेको छ।

को-को छन् नेपालको प्लेइङ ११ मा ?

नेपाल र क्यानडाबीचको खेल आजबाट सुरु हुँदैछ। तीन एक दिवसीय खेलका लागि रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरिएको छ।

क्रिकेटर ललित राजवंशीलाई भारतीय उद्यमी अनुपम मित्तलले ब्याट उपहार दिने

मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीलाई ब्याट उपहार दिने सामाजिक सञ्जालमार्फत् घोषणा गरेका हुन्।

एसिसी मेन्स प्रिमियर कपः सोमपालले लगातार दुई बलमा दुई विकेट लिए

नेपालको लागि सातौं विकेट सोमपाल कामीले लिए। सोमपालले लगातार दुई बलमा दुई विकेट लिएका छन्। छैटौं र सातौं विकेट लगातार लिए भने पाचौं पनि लिएका थिए। त्यसअघि नेपालको लागि तेस्रो र चौथो विकेट ललित राजवंशीले लिएका थिए।

कोसीका १० खेलाडी पुरस्कृत

कोसी प्रदेश सरकारले क्रिकेटर ललित राजवंशी, दीपेश कँडेलसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने १० खेलाडीलाई पुरस्कृत गरेको छ।

क्रिकेटर राजवंशी र कँडेललाई विराटनगर महानगरले नगदसहित सम्मान गर्ने

क्रिकेटका राष्ट्रिय टोलीका खेलाडीद्वय ललित राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्