बाँसका सिन्का उत्पादन गर्दै काठेखोला
काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्रांगारिक मल, चिया र बाँसका सिन्का उत्पादन गर्ने भएको छ।
काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्रांगारिक मल, चिया र बाँसका सिन्का उत्पादन गर्ने भएको छ।
बर्खायाम सुरु भएलगत्तै चल्ने रासायनिक मलको ‘पिरलो’ ले किसानलाई यस वर्ष पनि छाडेन। खेतीपातीको जोरजाममा लागिसकेका उनीहरूलाई विगतका वर्षजस्तै यसपटक पनि ‘फसल’ कसरी सपार्ने भन्ने चिन्ताले सताइरहेको छ।