३१ असार २०८२ मंगलबार
image/svg+xml

आठराई त्रिवेणीको शिक्षा ऐन : विद्यालय गाभ्नेदेखि तह घटाउनेसम्म

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले मुख्य ६ तथा सहायक तीनवटा परिस्थति बनेमा विद्यालय एक आपसमा गाभ्न वा तह घटाउन वा स्तरवृद्धि गर्न सकिने प्रावधान ल्याएको छ।

तरकारी बोक्ने जीपमा साढे चार क्वीन्टल गाँजा

जिल्लाको कटारी नगरपालिकाबाट तरकारी बोक्ने जीपमा ठूलो परिमाणको लागूऔषध गाँजा बरामद भएको छ।

टेस्ट क्रिकेट : घरेलु मैदानमा वेस्ट इन्डिजका सर्वाधिक तीन कम योगफल

संयोग के छ भने वेस्ट इन्डिजले बनाएको सबैभन्दा कम तीन योगफल घरेलु मैदानमा छ।

भूमि विधेयक पास गराउन यादवसँग सहकार्यको प्रस्ताव

कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तथा जसपाले संसद्‌मा टेबुल भएको विधेयकबारे सामाजिक सञ्जालमै असन्तुष्टि जनाएपछि बुधबार कार्यसूचीबाट हटाइएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोड रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको छ।

एनआरएनए महाधिवेशन : हंगेरीको अध्यक्षमा नारायणप्रसाद भण्डारी निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) हंगेरीको अध्यक्षमा नारायणप्रसाद भण्डारी निर्वाचित भएका छन्।

ऊर्जामन्त्री खड्काको एक वर्ष : कानुन निर्माण र विद्युत् विकासमा उल्लेख्य प्रगति

सरकारको सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बृहत् लक्ष्यका साथ ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।

खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने

उनले मौजुदा अवस्थामा प्रदेश सरकार तथा दातृ निकायहरुबाट गर्न सकिने तात्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न आग्रह गरे।

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

यहाँको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ।

नवजात शिशु र आमाको उद्धार

सोमबार बिहान जन्मेको शिशुको श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत पठाइएको आठबिसकोट नगरप्रमुख रवि केसीले जानकारी दिए।

भारतमा बोइङ जेटको इन्धन स्विच जाँच्न एयरलाइन्सलाई निर्देशन

भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शनिबार जारी गरेको प्रारम्भिक प्रतिवेदनले उडान भरेको केही समयपछि स्विच रन पोजिसनबाट कटअफमा फ्लिप भएको पत्ता लगाएको छ।

दान गर्दा आनन्द आउँछ : गुरुङ

समाजसेवाको भावनाकै कारण गुरुङले विगतदेखि नै अस्पताल, विद्यालय, छात्रवृत्तिजस्ता क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएका छन्।

राजीनामापछि मन्त्री गुप्ता भन्छन् : प्रविधिको उच्चतम् प्रयोगको सिकार अब अरू कोही नबनुन्

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रविधिको उच्चतम् प्रयोगको सिकार आफू भएको बताएका छन्।

आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु ४०० ले वृद्धि भई सोमबार रु एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्