१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

तरकारी र फलफूलकाे आयात कम गरिनेछ: मन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले स्वदेशभित्रको उत्पादनकर्ता साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गरिने बताएका छन्।

करको दायरामा पर्नेलाई छुट दिन सकिँदैनःअर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले आन्तरिक राजस्व कार्यालय पोखराको निरीक्षण गरेका छन्। सो क्रममा मन्त्री महतले भने, ‘जो करको दायराभित्र पर्छन् उनीहरू भ्याट नलगाइदिए हुन्थ्यो भन्छन्।’

बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ: अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन्।

अर्थमन्त्री महतको दावीः मुलुकको आर्थिक वृद्धिदर र त्यसमा आम जनताको पहुच पुग्नेगरी बजेट ल्याइएको छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दावी गरेका छन्।

नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छः अर्थमन्त्री महत

बुधबार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा सांसदहरुले प्रश्न उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।

अर्थमन्त्री महतकाे स्पष्टिकरण- जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने स्पष्ट पारेका छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने प्रतिबद्धता व्यक्त गरेका हुन्।

बजेट बनाउँदा करको विषयमा कसैको मुख हेरेको छैनः अर्थमन्त्री महत

शुक्रबार नेपाल उद्योग परिसंघको २०औँ साधारण सभामा बाल्दै मन्त्री महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कुनै नयाँ प्रावधान नगरेको बताए।

आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादन बढाउन र आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगायएको बताएका छन्।

सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताएका छन्।

किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन्।

किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी छः अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताएका छन्।

बजेट विवादमा ‘फेस सेभिङ’

सत्तारुढ राजनीतिक दलका सांसदले नै आर्थिक वर्ष २०८०-०८१ को बजेट संशोधन गर्न माग गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यमार्गी बाटो अपनाएका छन्।

आगामी आर्थिक वर्षमा लिएको आर्थिक वृद्धि र राजश्वको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले लिएको आर्थिक वृद्धि र राजश्वको लक्ष्य पूरा गर्ने दाबी गरेका छन्।

बजेट कठिन परिवेशमा आएको छ: अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कठिन परिवेशमा आएकाले यसलाई सोहीरुपमा बुझ्नु आग्रह गरेका छन्।

अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट आएको छ: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट निर्माण भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्