तरुण गोल्डकपको उपाधि तुम्बेवालाई
तुम्बेवाले पहिलो हाफमै गोल गरेको थियो। जर्सी नम्बर ७ का राजेश थापाले गरेको गोल नै निणर्यक बन्यो।
तुम्बेवाले पहिलो हाफमै गोल गरेको थियो। जर्सी नम्बर ७ का राजेश थापाले गरेको गोल नै निणर्यक बन्यो।
चुनाव जितेको केही समयपछि नै वैदेशिक रोजगारीका लागि अमेरिका गएका वडाध्यक्ष कट्वाल वडा नफर्केपछि जनताले कार्यालयमा ताला लगाएका हुन्।
असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाले उदयपुरको लिमचुङबुङ गाउँपालिकामा ३६ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १ सय ८ घरमा आंशिक क्षति पुगेको छ ।
रोशी गाउँपालिकाको वडा नं २ को नारायणटारका एक सय ८६ परिवार र वडा नं ५ महादेवस्थानका करिब डेढ सय घरपरिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।
गोरखाको माथिल्लो क्षेत्रमा पर्ने मनास्लु संरक्षण क्षेत्र भ्रमण गर्ने स्वदेशी र विदेशी पर्यटकसँग अतिरिक्त पर्यटक शुल्क उठाउने चुमनुब्री गाउँपालिकाको निर्णयले विवाद सुरु भएको छ। गाउँपालिकाले कुनै हालतमा पर्यटन शुल्क उठाउने बताउँदै आएको छ भने मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले त्यो निर्णय लागु नगर्न अनुरोध गरेको छ। गाउँपालिकाले असोज १ देखि पर्यटन शुल्क उठाउन पनि थालिसकेको छ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ। पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ।
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ।
सरकारले हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे खोलामा आएको बाढी र क्षतिग्रस्त बस्ती क्षेत्रको विस्तृत अध्ययन गर्ने भएको छ।
जिल्लाको जलजला गाउँपालिका–२ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पहिरोका कारण पुरिएको छ। जलजला–५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो।
हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु—मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौंमा नपठाउने चेतावनी दिएकी छिन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका– ४ दग्नाममा दुई गाउँबीचमा ‘लिंगो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ।
जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।
गयराति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए।
घरेलु टोली महाङ्काल गाउँपालिका सोमबार प्रथम प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिंक्स’ निषेध गरेको छ।