६ आश्विन २०८१ आइतबार
image/svg+xml

सुडानको सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता

सुडानको अन्तरिम सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता भएको छ। स्वतन्त्र र परिवर्तन गठबन्धन नामक विपक्षी गठबन्धनले पूर्ण सम्झौतामा पुगेर संवैधानिक घोषणा गरेका हुन्। घोषणासँगै नयाँ अन्तरिम सरकार बनाउने बाटो खुलेको सुडानका लागि अफ्रिकी युनियनका प्रतिनिधि मोहम्मद हान्स लेबाटले शनिबार जानकारी दिएका छन्।

नेपालले चीनका १५ वटा विमानस्थल प्रयोग गर्न पाउने, हप्तामा ९८ उडान

नेपाल र चीनबीच शुक्रबार बेइजिङमा नयाँ हवाई सम्झौता भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलले चीनमा नेपाली जहाजले हवाई उडानको सुविधा पाउने गरी नयाँ सम्झौता गरेको हो।

पहिलो किस्ता नलिने भूकम्प पीडितको नाम लाभग्राहीको सूचीबाट हटाउने निर्णय

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिने भूकम्प पीडितकाे नाम लाभग्राहीको सूचीबाट हटाउने निर्णय गरेको छ।

‘चीनसँग गोप्य सैन्य सम्झौता भएको छैन’

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग सैन्यसम्बन्धी कुनै पनि गोप्य सम्झौता नगरेको स्पष्ट गरेका छन्।

हुवासिन सिमेन्टको जग्गा भाडा सम्झौता रद्द गर्न सिफारिस

संसदीय समिति अन्तर्गतको उपसमितिले चिनियाँ लगानीको हुवासिन सिमेन्टले जग्गा भाडामा लिनका लागि गरेको सम्झौता रद्द गर्न सिफारिस गरेको छ।

इरानसँगको आणविक सम्झौता जोगाउन सहमति

इरानसँग सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई रक्षा गर्न ‘संगठित प्रयास’ को आवश्यकता रहेको प्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इमानुयल म्याक्रों सहमत भएका छन्।

सत्तासीन सेना र विरोधीबीच सम्झौता

सुडानको सत्तासीन सैनिक परिषद् र विरोधी नेताहरुले रातभरिको वार्तापछि शक्ति बाँडफाँटको सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन्। मुलुकका लागि यो ‘ऐतिहासिक समय’ भएको सैन्य परिषद्का उपप्रमुख मोहम्मद हामदान हेमेती डागालोले समाचार एजेन्सी एएफपीलाई बताएका छन्। गएको अप्रिलमा राष्ट्रपति ओमार अल–बसिरलाई अपदस्थ गरेपछि सुडान अशान्त रहँदै आएको छ।ओमार अल–बसिरलाई अपदस्थ गरेपछि सेनाले सत्ता आफ्नो हातमा लिएको थियो। विरोधीहरुले भने नागरिक सरकारलाई शक्ति हस्तान्तरण गर्न सेनासमक्ष माग गरिरहेका थिए।

आयोगको सहमतिबिना पिपिए गर्न नपाइने

विद्युत् नियमन आयोगको सहमतिबिना ऊर्जा खरिद–बिक्री सम्झौता (पिपिए) गर्न नपाइने भएको छ। यसअघि नेपाल विद्युत् प्राधिकरणले एकलौटी ढंगले ऊर्जा खरिद–बिक्री सम्झौता गर्दै आइरहेको थियो।

दसैंदेखि निर्माण थाल्ने तयारीमा सरकार

सरकारले नेपाल आयल निगमको मुख्य डिपो थानकोटनजिकैको बस्नेत छापदेखि नौबिसेको सिस्नेखोला जोड्ने सुरुङमार्गको ठेक्का सम्झौता साउनभरमा गर्ने भएको छ।

‘ओबामाको अनादर गर्न इरान परमाणु सम्झौता भंग’

पूर्वराष्ट्रपति बाराक ओबामाको अनादर गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग गरिएको परमाणु सम्झौता भंग गरेको अमेरिकाका लागि बेलायती पूर्वराजदूतले गरेको एउटा टिप्पणी सार्वजनिक भएको छ।

बाँकेमा बन्ने अत्याधुनिक कारागार निर्माण अन्योलमा

तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकामा सम्झौता अवधि पूरा हुन लाग्दा समेत चार प्रतिशतमात्र निर्माण कार्य गरेर अलपत्र पारेपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना एकाइ कार्यालय नेपालगञ्जले जनाएको छ।

नेपाली कामदार लैजान नपाएपछि बंगलादेशबाट कामदार लिने अन्तिम तयारीमा मलेसिया

पहिलो रोजाईमा पर्दै आएका नेपाली कामदार लैजान नपाएपछि अन्तत: मलेसियाले नेपाली कामदारको विकल्प खोजेको छ।

परमाणु सम्झौताको प्रावधान उल्लंघन गरेको इरानको घोषणा

विश्वका ६ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको परमाणु सम्झौताको अर्को एउटा प्रावधान तोडेको तेहरानले घोषणा गरेको छ। तेहरानमा आयोजित एउटा पत्रकार सम्मेलनमा इरानका सहायक विदेशमन्त्री अब्बास अराक्चीले सम्झौताले व्यवस्था गरेको युरेनियमको थप प्रशोधन वा इन्रिचमेन्टको सीमास्तरलाई आफ्नो देशले तोडेको बताएका हुन्।

विस्थापित २४ परिवारलाई लालपुर्जा

लामो समयदेखि जोखियुक्त बस्तीमा बस्दै आएका पीडित स्थानान्तरण गरिएको जग्गाको धनीपुर्जा पाएसँगै खुशी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्