१७ असार २०८१ सोमबार
image/svg+xml

कार्यादेशलाई पहिलो सर्त मान्छु: डिआइजी खापुङ

कोसी प्रदेश प्रहरी प्रमुख (डिआइजी) चन्द्रकुबेर खापुङले आफू कार्यादेशभन्दा अलिकति पनि तलमाथि हुने गरी कार्य सम्पादनको पक्षमा नरहेको बताएका छन्।

मिटरब्याजविरूद्ध आयोगको सशक्तीकरण

महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर चैत १२ गते काठमाडौँ आएका पीडितहरूसँग सरकारले चैत १८ गते ५ बुँदे सहमति गरेको छ।

प्रदेश सेवा सञ्चालन कार्यादेश ल्याइँदै

प्रदेश सरकार सञ्चालन र प्रदेशसभा व्यवस्थापन कानुन नबन्दासम्म सरकारले प्रदेश सेवा सञ्चालन कार्यादेश ल्याउने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्