९ वैशाख २०८१ आइतबार

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले श्रम स्वीकृति लिएका छन्।

सन् २०२३ मा जापानलाई ३८ अर्ब अमेरिकी डलरको व्यापार घाटा

आर्थिक वर्ष २०२३ मा जापानको व्यापार घाटा एक वर्ष अघिको तुलनामा करिव ७० प्रतिशतले घटेर ५.८९ ट्रिलियन येन (लगभग ३८ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ।

चालू आवका मुद्दाका ८० प्रतिशत प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षमा दर्ता भएका मुद्दाका ८० प्रतिशत प्रतिवादी पक्राउ गर्न सफल भएको जनाएको छ।

शिथिल अर्थतन्त्रको असर : बैंकमा थुप्रियो ६ खर्ब

मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव बैंकको ब्यालेन्स सिटमा पनि परेको छ।

ठोस आर्थिक नीति बिना देश बन्न सक्दैनः पूर्वप्रधानमन्त्री भट्टराई

स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न सक्दैनः पूर्वप्रधानमन्त्री भट्टराई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न नसक्ने बताएका छन्।

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

बैठकमा राष्ट्रिय सभाबाट पारित भएका संकल्प प्रश्तावहरुको बारेमा सम्बन्धित प्रश्तावकहरुसँग छलफल हुने बताइएको छ।

विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि, १८७२ अर्ब ८२ करोड पुग्यो

चालू आर्थिक वर्ष २०८०/०८१ को आठ महिना विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भएको छ।

उपभोक्ता मूल्यवृद्धि ४.८२ प्रतिशतले बढ्यो, सबैभन्दा बढी पहाडमा

चालू आर्थिक वर्ष २०८०/०८१ को ८ महिनाको अवधिमा उपभोक्ताको मूल्यवृद्धि ४.८२ प्रतिशतले बढेको छ।

‘सेनिटरी प्याड’ उत्पादन सुरु

इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन्।

आर्थिक वृद्धि चार प्रतिशतमा सीमित

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको भए पनि चालु आवको दोस्रो त्रैमासिकमा चार प्रतिशतको मात्र आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्