संयुक्त राष्ट्रसङ्घको ८०औँ वार्षिकोत्सव : नयाँ संशयको आँधीको सामना
यो वार्षिकोत्सव त्यस समयमा आएको छ जब विश्व निकायले बहुआयामिक सङ्कटको सामना गरिरहेको छ र यसको भविष्यका बारेमा प्रश्नहरू खडा भएको छ।
यो वार्षिकोत्सव त्यस समयमा आएको छ जब विश्व निकायले बहुआयामिक सङ्कटको सामना गरिरहेको छ र यसको भविष्यका बारेमा प्रश्नहरू खडा भएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपाली दूतावासहरू यहाँको वडा कार्यालय जत्तिको पनि नभएको बताएकी हुन्।
धानको बीउ लिएर रोपाइँका लागि जाँदै गरेको ट्याक्टर पोखरीमा खस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनीमा दुई महिलाको मृत्यु भएको छ।
उनले दुई हप्ता अघि थाइलाण्डका एउटा विदेशी नागरिकको शव हमासले हस्तान्तरण गर्यो भन्ने खबर आए पनि जोशीको बारेमा कुनै जानकारी नआएको बताएकी हुन्।
रुसले इजरायली र अमेरिकी आक्रमणको निन्दा गरे पनि उसले सैन्य सहयोगको प्रस्ताव गरेको छैन र केही महिनाअघि तेहरानसँग भएको रणनीतिक साझेदारी सम्झौताअन्तर्गत आफ्नो दायित्वलाई बेवास्ता गरेको छ।
एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ।
आइतबार नेपाली कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले रामेछापमा शहरी विकास मन्त्रालयबाट बजेट नपरेकाे भन्दै संसदमा आक्राेश पाेखे।
विश्लेषकहरूले इरानले वासिङ्टनले आइतबार बिहान गरेको आक्रमणको बदलामा सामुद्रिक मार्गमा पर्ने हर्मुज स्ट्रेट बन्द गर्न सक्ने बताएका छन्।
डा.शर्माले संघमा एकता स्थापनाका लागि प्रक्रियागत ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।
आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम सुरु भएको छ।
ताप्ली गाउँपालिकाका सदस्य र रौतामाई गाउँपालिकाका वडाध्यक्षको निधन भएसँगै उनीहरूको पद रिक्त हुन गएको हो।
यस वर्ष आलुखेतीको क्षेत्रफल पनि घटेर ७३५ हेक्टरमा झरेको छ । उक्त क्षेत्रफलमा गरिएको खेतीबाट आठ हजार १९० मेट्रिकटन आलु उत्पादन भएको छ ।
गीतकार गणेश खड्काको प्रेम कथामा आधारित ‘नगएको भए हुन्थ्यो’ गीत सार्वजनिक भएको छ।
संयुक्त राष्ट्रसंघको अन्तर्गत शान्ति मिसनमा रहेको सशस्त्र प्रहरीका कमाण्डरमाथि गम्भीर आरोप लागेको छ।
असार मसान्तमा बजेट सक्ने हतारोमा विद्यालय नै बन्द गरेर उनीहरू परिवार सहित भ्रमणमा गएको भन्दै स्थानीय स्तरमा चर्को आलोचना भएको छ ।