१२ श्रावण २०८१ शनिबार
image/svg+xml

आज पहाडी जिल्लामा होली मनाइँदै

असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।

अझै किन विद्यालयबाहिर आठ लाख बालबालिका?

चालु शैक्षिक सत्रमा काठमाडौं बाफलस्थित ज्ञानोदय मावि कक्षा ३ मा भर्ना भएका एक छात्रले बीचमै पढाइ छाडे।

कहिले होला बालविवाहमुक्त नेपाल ?

बाल विवाह अन्त्य गर्नका विभिन्न गैरसरकारी संस्थाले आआफ्नो तवरबाट काम गरिरहेका छन्। राज्यले पनि बाल विवाह अन्त्य गर्न काम नगरेको हैन तर पनि यस्तो विवाह भने भइ नै रहेको छ।

बालबालिकालाई भावनात्मक रूपमा सबल कसरी बनाउने ?

आजको प्रतिस्पर्धी समाजमा सफल व्यक्ति बन्नका लागि शारीरिक रूपमा स्वस्थ रहनु त छँदै छ, मानसिक तथा भावनात्मक रूपमा सबल हुनु अति आवश्यक छ।

देवताको नाममा किसानलाई सास्ती

केही दिनपहिले प्रवीणसहित आएका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर विन्ती गरे–कृपया हाम्रो जग्गाको लालपुर्जा लिन पाउने कानुन ल्याइदिनुहोस्। अनि दाहालको उत्तर थियो–अहिले संसद् बन्द छ, खुल्नेबित्तिकै विधेयक अघि बढाउने छौँ।

‘मेलमिलाप’देखि ‘राष्ट्रिय मेलमिलाप’सम्म

‘आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ। यस्तो परिस्थितिमा सबैभन्दा पहिलो हत्या राष्ट्रियताको हुनेछ’ देशवासीका नाममा बिपीले दिएको सन्देशको सान्दर्भिकता मुलुुकमा अझै बढेर गएको छ।

सम्बन्धका समस्या

पारिवारिक तथा सामाजिक समस्याको समाधानका लागि पतिपत्नीलाई परिवार र समाजको समेत सहयोग मिल्छ। जसले गर्दा यस्ता समस्याको समाधान पनि छिटै निस्किन्छ।

झापाको आइकोनिक खेलाडी आवास

नेपाल सुपर लिग(एनएसएल) को क्लब झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य आवास लामिछानेलाई ‘आइकोनिक खेलाडी’ को रूपमा अनुबन्धन गरेको छ।

पारिवारिक इजलासको पहल

नेपालमा पनि लामो समयदेखि महिला तथा बालबालिकाका क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरूले यस्तो द्रुत सेवा माग गर्दै आएका थिए। फलस्वरूप सोमबारदेखि उनीहरूको माग सुनुवाइ भएको छ।

नेपालमा पहिलोपटक पारिवारिक इजलास

अन्यायमा परेका महिलालाई छिटोछरितो न्याय दिने उद्देश्यले नेपालमा पहिलो पटक काठमाडौं जिल्ला अदालतमा सोमबारदेखि पारिवारिक इजलासमा मुद्दा सुनुवाइ थालिएको छ।

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ।

विप्रेषणका व्यथा

एक महिनामै एक खर्ब रुपियाँ विप्रेषण भित्रिएको खबर सुखद भए पनि यसका भित्री कथा उत्साहपूर्ण छैनन्। अर्थतन्त्रको बाह्य पक्ष मात्र सुधार भएर पुग्दैन। आन्तरिक पक्ष सुधारमा पनि उत्तिकै ध्यान पुग्नु आवश्यक हुन्छ।

राजा चार्ल्सको शुभराज्याभिषेक

नेपालका भूतपूर्व प्रधानमन्त्री केपी ओलीले माथिको अभिव्यक्ति दिइरहँदा बेलायतीहरूले राजा चार्ल्सको राज्याभिषेक अत्यन्त भव्यताका साथ मनाइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्