coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

यूक्रेन र इजराइलका लागि अर्बौको राहत प्याकेज अमेरिकी संसदबाट पारित

अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्समा यूक्रेनको सहयोगका लागि ६१ अर्ब डलरको राहत प्याकेजसम्बन्धी प्रस्ताव पारित भएको छ।

राहतकर्मीमाथि आक्रमण हुँदा ७ को मृत्यु, इजरायलले भन्यो ‘अनजान’ मा मारिए

गाजाका युद्ध प्रभावितहरूलाई खाद्यान्न र पानी पुर्याएर सहयोग गर्दै आइरहेको संस्था वर्लड सेन्ट्रल किचनका कर्मचारीहरूमाथि आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ।

न्याय खोज्दाखोल्दै बित्यो २० वर्ष

बेनी नगरपालिका– ५ का हुन् खड्के दमाई। उनले उचित राहतसहित न्यायको खोजीमा भौंतारिएको २० वर्ष पूरा भएको छ।

हतुवागढीका अग्निपीडितलाई आर्थिक सहयोग

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

बालिका गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख जरिवाना

१३ वर्षीया बालिका करणी गरी गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २० हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला गरिएको छ।

अमेरिकाले पहिलोपटक गाजामा पठायो राहत सामग्री

५ महिनादेखि गाजापट्टीमा हमास र इजरायलबीच जारी युद्धका कारण भोकमरीको अवस्था उत्पन्न भएपछि पहिलो पटक अमेरिकाले सैन्य विमानमार्फत् राहत सामग्री खसालेको हो।

राहत सामग्री कुरिरहेकामाथि इजरायलको आक्रमण, सयभन्दा बढीको मृत्यु

उत्तरी गाजामा राहत सामग्रीको प्रतिक्षा गरिरहेका नागरिकमाथि आक्रमण हुँदा करिब एक सयभन्दा बढीको मृत्यु भएको छ।

गोदावरीको सनराइज हललाई राहत

सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी) ले तत्कालका लागि व्यवस्थापनको जिम्मेवारी लिएको ललितपुरको गोदावरीस्थित सनराइज सभाहललाई नेपाली कांग्रेसको महासमिति बैठक बसिदिँदा राहत मिलेको छ।

संयुक्त राष्ट्रङ्घका महासचिव गुटेरेसद्वारा स्वतन्त्र प्यानल गठन गर्ने घोषणा

गत अक्टोबर ७ गते इजरायलमा भएको हमासको आक्रमणमा उक्त एजेन्सीका बाह्र जना कर्मचारीहरू संलग्न रहेको इजरायली दाबीका कारण मानवीय सङ्गठनले आलोचनाको सामना गर्नुपरेको छ।

वन्यजन्तु पीडितले राहत पाएनन्

गुल्मीका किसानले वन्यजन्तुले खाद्यान्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्‍याएवापतको राहत रकम गत दुई वर्षदेखि पाउन सकेका छैनन्।

गाजामा मानवीय राहत पुर्‍याउने सम्बन्धी प्रस्ताव पारित

संयुक्त राष्ट्र सङ्घमा गाजामा मानवीय राहत पुर्‍याउने सम्बन्धी प्रस्ताव पारित भएको छ।

भूकम्पपीडितलाई सरकारको ५/५ करोड

सरकारले कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट धनजनको क्षति भएको जाजरकोट र रुकुम पश्चिममा राहतका लागि पाँचपाँच करोड रूपैयाँ पठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्