२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

‘सोर्स फोर्स’बाट आउने कर्मचारीको मूल्याङ्कन घटाएर कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठनले सरुवाबढुवाका लागि ‘सोर्स फोर्स’ लगाएरआउने कर्मचारीको मूल्याङ्कनमा ०.५ नम्बर घटाउने चेतावनी दिएकी छिन्।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल नेपालकै उत्कृष्ट

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालकै उत्कृष्ट भएको छ।

अर्थमन्त्री भन्छन्ः बजेट कटौती गरिएको छैन

अर्थ मन्त्रालयले गत माघ २९ गते अर्थवार्षिक मूल्याङ्कन गर्दै प्रतिवेद सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/८१ का लागि १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको थियो।

नेकपा (एकीकृत समाजवादी) ले १० जिल्लालाई पुरस्कृत गर्ने

सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन्।

संयुक्त राष्ट्रङ्घका महासचिव गुटेरेसद्वारा स्वतन्त्र प्यानल गठन गर्ने घोषणा

गत अक्टोबर ७ गते इजरायलमा भएको हमासको आक्रमणमा उक्त एजेन्सीका बाह्र जना कर्मचारीहरू संलग्न रहेको इजरायली दाबीका कारण मानवीय सङ्गठनले आलोचनाको सामना गर्नुपरेको छ।

डा.रजनी ढकालको निबन्धः सिद्धान्त र विश्लेषण बजारमा

डा.रजनी ढकालको समालोचनात्मक ग्रन्थ निबन्धः सिद्धान्त र विश्लेषण भर्खरै बजारमा आएकाे छ।

वनमन्त्री महतोको सय दिन: २३ वटा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन पास

वर्षभरमा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन ३७ वटा स्वीकृत गरेकोमा पछिल्लो सय दिनमा २३ वटा वातावरण प्रभाव मूल्याङकन प्रतिवेदन स्वीकृत गरेको दाबी गरे।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह

सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका निमित्त कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्ने तयारी गरेको छ।

रसुवागढी नाकाबाट पाँच अर्ब भन्दाबढीको सामग्री आयात

प्रसादको रूपमा चढाइने र मानिस बिरामीलाई उपभोग गराउन महत्वपूण मानिनेस्याउको माग आपूर्ति सहज बनाउन नेपाली व्यवसायीले गरेको लगानी आम उपभोक्ता सामु हितकारी बन्दै गएको स्थानीय बासिन्दाले बताएका छन्।

पार्टीभित्र मूल्याङ्कनको समय आयोः वरिष्ठ नेता पोडेल

“पार्टीका लागि कस्ले के गर्‍यो भन्ने विषयमा मूल्याङ्कन १४ औँ महाधिवेशनले गर्नेछ।” कार्यकर्तालाई दुविधामा राख्ने र ढाकछोप गर्ने गर्दा पार्टी बिग्रिएको उनको भनाइ थियो। “अहिले पार्टी कहाँ पुग्यो मूल्याङ्कन गरेर नेतृत्व चयन गर्नुपर्छ”, उनले भने।

एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ।

एसइईकाे आन्तरिक मूल्यांकन सम्पन्न

लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्यांकन सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्यांकन गर्न निर्देशन दिएपछि यहाँका विद्यालयले विद्यार्थीको आन्तरिक मूल्यांकन गरेका हुन्।

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले नागरिक भन्दामाथि कोही पनि नभएकाले पत्रकारको मूल्याङ्कन पाठक, स्रोता र दर्शकले गर्ने बताएका छन्।

इआइएका कारण विकास आयोजना नरोकिने

वातावरण प्रभाव मूल्याङ्कन (इआइए) का कारण विकास आयोजनाहरू नरोकिने भएका छन्। इआइए प्रक्रियालाई पूर्वाधार विकासको प्रमुख बाधक मानिँदै आएको छ। ५० दिन भित्रमा इआइए सकिने गरी ऐन संशोधन गरिएकाले जनताको विकासको चाहनालाई पूरा हुने वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले बताए।

संस्थालनले बिमाङ्कीय मूल्याङ्कन नियमित गर्ने

राष्ट्रिय बिमा संस्थानले जीवन बिमा गर्ने कम्पनीको सम्पत्ति दायित्व यकिन गर्न बिमाङ्कीय मूल्याङ्कनलाई नियमित गर्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्