अष्ट्रेलियामा ‘लिटिल पेन्गुइन’लाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै
लोकप्रिय पर्यटकीय स्थलका पाँच हजार ‘लिटिल पेन्गुइन’लाई बर्ड फ्लुविरुद्ध खोप लगाउन थालेका छन्।
लोकप्रिय पर्यटकीय स्थलका पाँच हजार ‘लिटिल पेन्गुइन’लाई बर्ड फ्लुविरुद्ध खोप लगाउन थालेका छन्।
श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री किन मुस्ताङ गएको भनी प्रश्न गरेका छन्।
न्यायको अन्तिम अर्थ अपराधीलाई सजाय दिनु मात्र होइन । उही अन्याय फेरि दोहोरिन नदिने व्यवस्था निर्माण गर्नु हो ।
विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।
उनले घरेलु हिंसा, यौन दुर्व्यवहार र बाल हिंसासम्बन्धी प्रारम्भिक उजुरीलाई राज्यले कति प्राथमिकताका साथ सम्बोधन गरेको छ कि छैन भन्ने विषयमा पनि समीक्षा गर्नुपर्ने बताइन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनारले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रूपन्देहीकी अंगिरा पासी, खोटाङकी रेश्मीका परियार, म्याग्दीकी मीना परियारलगायतका बलात्कार तथा हत्याका घटनाको स्मरण गराउँदै यस्तो बताएका हुन्।
बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा आरोपित किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।
गणेश पराजुलीले नेपालका प्रतिभाशाली युवालाई सरकारी निकायमा ‘पेड इन्टनसिप’को व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले बलात्कारका अपराधीलाई हालको कानुनी व्यवस्थाअनुसार जेल पठाउने मात्रै गर्दा त्यसले पीडितलाई न्यायको अनुभूति गराउन नसकेको टिप्पणी गरिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा अतिक्रमित गुठीको जग्गा खाली गराउँदा गरिब र निमुखामाथि मात्र डोजर नचलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
सामाजिक सञ्जालमार्फत श्रेष्ठले प्रहरीबाट खानतलासी गरिएको दृश्यसहित संवेदनशील विषयमा बयान लिइरहेको प्रत्यक्ष विवरण सार्वजनिक हुनु नितान्त गलत भएको बताएका छन्।
जनैपूर्णिमाका अवसरमा बडीमालिका क्षेत्रमा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएको हो।
गरिमाका आमाबुबालाई गृह मन्त्रालयमै बोलाएर गरिएको भनिएको सहमति र त्यस क्रममा भिडियो खिचिएको प्रसंगले राज्यको संवेदनशीलता र पीडितप्रतिको व्यवहारलाई बहसको केन्द्रमा ल्याएको छ ।
महरका अनुसार ठक्करपछि बोहरा सडकमा लडेकी थिइन्। उनको खुट्टा भाँचिएको र उनी गम्भीर घाइते भएको अवस्थामा गाडी अगाडि बढेको थियो। त्यसपछि गाडी फेरि पछाडि फर्काइएको र घटनास्थलमै उनलाई पुनः ठक्कर दिइएको थियो। पुनः ठक्करपछि बोहराको घटनास्थलमै मृत्यु भयो।
नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले गरिमा चौधरीको परिवारसँग सरकारले गरेको सम्झौतामाथि प्रश्न उठाएकी छन्।