२३ भाद्र २०८१ आइतबार
image/svg+xml

कीचकवध उत्खनन : भवनको संरचना भेटिएको पुष्टि

भद्रपुर नगरपालिका– ३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ।

बौद्ध सम्पदामा ल्हारक्यालको मनपरीतन्त्र

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामामाथि लुम्बिनी र आसपासका बौद्ध सम्पदामाथि लुट मच्चाउन खोजेको आरोप लाग्न थालेको छ।

देवघाटमा पुरातत्व विभागद्वारा पञ्चदेवल निर्माण

विभिन्न प्रमाणका आधारमा त्यस समयमा निर्मित मठमन्दिर र देवालयको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरिएको पुरातत्व विभागले जनाएको छ।

विभिन्न देशबाट ९६ वटा पुरातात्त्विक महत्वका वस्तु फिर्ता

स्थानीय बिचौलियाले डिप्लोमेटिक ब्यागदेखि निर्यातका वस्तुबीच लुकाएर विभिन्न देशमा पुर्‍याएर गैरकानुनी रूपमा बिक्री गरेका ९६ वटा पुरात्तात्विक महत्वका वस्तुहरू नेपाल फिर्ता भएका छन् ।

पुरातत्व विभागद्वारा अवशेषकाे उत्खनन जारी

रौतहटको मौलापुर नगरपालिका ५ पतौरामा जमिनमा भेटिएको अवशेषको उत्खनन भइरहेको छ। पुरातत्व विभागको टोलीद्वारा उत्खनन भइरहेको हो।

फर्काइए हराएका ६३ मूर्ति

नेपाल सम्पदा पुनर्जागरण अभियानले आज गरेको कार्यक्रममा उनले भने, ‘गैरकानुनी रुपमा बाहिर पुगेका २१ मूर्ति फर्कने क्रममा छन्।’ यस कार्यका लागि प्रक्रिया अघि बढिरहेको पनि गौतमले जानकारी गराए।

विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्