१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न प्रधानमन्त्रीको निर्देशन

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा अध्यक्ष दाहालले पार्टीको नीति एवं सरकारले गरेका राम्रा कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत गर्न नर्देशन दिएका हुन्।

माओवादीको विशेष रुपान्तरण अभियान, अध्यक्ष दाहालले भनेः पार्टी एकतावद्ध भई फेरि बलियो बन्छ

उनले अभियानले सङ्गठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे।

कमजोर पार्टीका शक्तिशाली दाहाल

प्रतिनिधिसभाको ठुलो दल कांग्रेसलाई विश्वासमा लिएर सरकारको नेतृत्व गरिरहेका दाहाल ३२ सिटमा खुम्चिए पनि सत्ता राजनीतिमा भने थप बलशाली बन्दै गएका छन् । उनी यसअघि पनि दुईपटक प्रधानमन्त्री भइसकेका छन्।

‘संक्रमणकालीन न्यायका नाममा परिवर्तन उल्टाउने प्रयत्न’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले २०७६ सालको माघ १ गते काठमाडौंको खुलामञ्चमा आयोजना गरिएको कार्यक्रममा ‘माओवादी युद्धमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने’ आशयको अभिव्यक्ति दिए।

४४ औं प्रधानमन्त्री बन्दै दाहाल

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६९ सांसदको समर्थनसहित मुलकको ४४ औं प्रधानमन्त्री बन्ने भएका हुन्।

दाहाललाई प्रधानमन्त्री बनाउन ओली सहमत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री बनाउ एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन।

प्रचण्ड भेट्न पुगे बलिउड अभिनेता विवेक ओबराय

बिहीबार अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै खुमलटार पुगेका हुन्।

१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताकै निरन्तरता यो गठबन्धन हो: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताकै निरन्तरता अहिलेको गठबन्धन भएको बताएका छन्।

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी: दाहाल

मुलुकको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै उहाँले अब आर्थिक समृद्धिको सुरुआत पनि गोरखाबाटै हुने दाबी गरे। 'म गोरखाबाट निर्वाचन लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो', अध्यक्ष दाहालले भने, 'यो पार्टी पुनःनिर्माणको अभियान पनि हो।'

राजनीतिमा स्थापित दाहाललाई २९ वर्षीय तन्नेरीको चुनौती

चितवन–३ बाट निर्वाचन उठ्ने तयारी गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम समयमा गोरखा–२ रोजेपछि अहिले उक्त निर्वाचन क्षेत्र चर्चामा छ।

जोशीको निधनले स्तब्ध बनाएको छ: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट स्तब्ध भएको बताएका छन्।

भोलिसम्म सिट बाँडफाँटसँगै प्रदेश नेतृत्वको टुंगो लाग्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबारसम्म पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुंगो लाग्ने बताएका छन्।

नागरिकतामा राजनीति नगर्न दाहालको सुझाव

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन्।

नागरिकता विधेयक प्रमाणिकरण हुन्छः प्रचण्ड

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक प्रमाणिकरण हुने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्