२ असार २०८१ आइतबार
image/svg+xml

ग्रैमी अवार्डः टेलर स्विफ्टको ‘मिडनाइट्स’ लाई एल्बम अफ द ईयर

शंकर महादेवनको म्यूजिक ब्यान्ड ‘शक्ति’ को ‘दिस मूमेन्ट’ एल्बमलाई बेस्ट ग्लोबल म्यूजिक एल्बमको अवार्ड प्रदान गरिएको हो।

जातीय स्मारक हटाउन टेलर स्विफ्टको आह्वान

गायिका टेलर स्विफ्टले टेनेसीका सांसदहरूलाई जातीय स्मारक हटाउन आह्वान गरिरहेको छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ‘खलनायक मूर्तिहरूको लायक नभएको’ ट्वीट गर्दै जातीय स्मारक हटाउन आह्वान गरेकी थिइन ।

डोनाल्ड ट्रम्पप्रति टेलर स्विफ्ट आक्रोशित

गायिका टेलर स्विफ्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आक्रोशित भएकी छिन्। अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा भएको हत्याको विरोधमा अमेरिकाभर विभिन्न शहरमा प्रदर्शन भइरहेको अवस्थामा गायिका स्विफ्टले राष्ट्रपति ट्रम्पको शासनको अन्त्य हुने प्रतिक्रिया दिएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्