७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ।

राष्ट्रिय खाद्य प्रयोगशालाको स्थापना

रक्सौलको बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको स्थापना भएको छ। भारतीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले उक्त प्रयोगशालाको उद्घाटन गरेका छन्।

७८ प्रतिशत नमुनामा डेल्टा भेरिएन्टः सुरक्षित रहन चिकित्सकको सुझाव

छिमेकी राष्ट्र भारत तथा विश्वका अन्य राष्ट्रमा ओमिक्रोन फैलिएसँगै नेपालमा पनि यो भेरिएन्ट फैलिएको आशंका गरिएको छ। तर यसबारे स्पष्ट हुन थप जिन सिक्वेन्सिङ गरेर हेर्न आवश्यक भएको कोभिड १९ उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

दरबन्दी औषधि प्रयोगशालामा, हाजिर मन्त्रालयमा!

सरुवा भएको स्थानमा नपुगेका भट्टराई आफ्नो सहजताका लागि मन्त्रालय निकै धाएको स्रोतले बताएको छ। उनले औषधि प्रयोगशालामा नपठाउनका लागि अनुरोधसहित अन्य उपयुक्त स्थानमा स्थानान्तरणका लागि मन्त्रालयमा लबिङ गर्दै आएका छन्।

विद्यालयको प्रयोगशालाका लागि अनुदान

निर्देशनालयका अनुसार सामुदायिक विद्यालयमा विज्ञान विषय र सूचना प्रविधि प्रयोगशाला स्थापनासम्बन्धी कार्यविधि २०७८ अनुसार छनोट भएका विद्यालयलाई रकम उपलब्ध गराइने छ।

मृत फेला परेकी महिलाको भेजाइनल स्वाब र भिसेरा प्रयोगशाला पठाइयो

बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।

विदेश जाने प्रयोजनका लागि थप प्रयोगशालालाई अनुमति दिइएको छैनः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिको कोभिड–१९ सङ्क्रमणको पिसिआर परीक्षणका लागि थप प्रयोगशालालाई अनुमति नदिएको स्पष्ट पारेको छ।

अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला संचालनको तयारी

जिल्लाका ८ स्थानीय तह मिलेर गत वर्ष नै गठित ‘उदयपुर विकास बोर्ड’ले चालु वर्षको कोभिड दोस्रो भेरियन्ट कहरबाट बच्न जिल्लामै अक्सिजन प्लान्ट र पिसिआर परिक्षण गर्ने प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको छ। त्यसका लागि प्रत्येक नगरपालिकाले १० लाख र गाउँपालिकाबाट ५ लाख रूपैयाँका दरले बजेट विनियोज गर्ने निर्णय भएको छ।

सवा १६ करोडमा बायो सेफ्टी प्रयोगशाला

पशुपक्षी र माछामा लाग्ने रोगहरूको अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्न बाग्मती प्रदेश सरकारले बायो सेफ्टी प्रयोगशाला निर्माण गर्ने भएको छ।

सवा १६ करोडमा बायो सेफ्टी प्रयोगशाला निर्माण हुने

पशुपन्छी तथा मत्स्यमा लाग्ने रोगहरुको अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्न बागमती प्रदेश सरकारले बायो सेफ्टी प्रयोगशाला निर्माण गर्ने भएको छ। करिब १६ करोड ३८ लाख रुपैयाँको लागतमा पशु तथा मत्स्यमा लाग्ने रोगको पहिचान गर्न अत्याधुनिक प्रयोगशाला निर्माण गर्न लागिएको हो।

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहे पनि बागलुङमा अझैंसम्म पिसिआर प्रयोगशाला स्थापना भएको छैन।

बढी शुल्क लिने प्रयोगशालालाई २४ घण्टे चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेभन्दा बढी शुल्क लिने विभिन्न आठ निजी प्रयोगशालालाई २४ घण्टे चेतावनी दिएको छ।

निर्माण सामग्री जाँच्न नगरमै प्रयोगशाला

भौतिक संरचना गुणस्तरीय बनाउन स्थानीय तहमै गुणस्तर मापन प्रयोगशाला स्थापना गरिँदैछ। ढुंगा, गिटी, बालुवा, माटोलगायत सामग्रीको गुणस्तर परीक्षणका लागि सूर्याेदय नगरपालिकाले कार्यालयमै प्रयोगशाला स्थापना गर्न लागेको हो।

विरुवा उत्पादन गर्न प्रयोगशाला

भूगोल र हावापानीअनुसार कहाँ कस्तो बाली लगाउन उपयुक्त हुन्छ भन्ने अनुसन्धान गर्न बालीनालीका विरुवा प्रयोगशालामा उत्पादन गरिँदैछ ।

जनकपुर प्रयोगशालामा प्रमुखको मनोमानी : कर्मचारी भर्नामा व्यापक अनियमितता

प्रादेशिक प्रयोगशाला जनकपुरका प्रमुखको मनोमानीले आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेपछि प्रयोगशालाको कामकाज प्रभावित भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्