१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

हराउँदै परम्परागत पहिचान बोकेका घर

घर छेउमै गाईभैँसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन्। तर पछिल्लो समय डगौरा, चौधरी थारु र रानाथारु समुदायको बस्ती यस्ता घर विस्थापित हुँदै गएका छन्।

नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ।

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

दी तर्नका लागि उनले अस्थायी काठको पुल बनाएकी छन्। पुलमार्फत् ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उनी शुःल्क लिन्छिन्।

पुस्तैनी बाटोमै फर्कियो बाघ

माघ अन्तिम सातादेखि कैलालीवर्ती क्षेत्रको जंगलमा बाघले आफ्नो ‘मुभमेन्ट’ बढाउन थालेपछि स्थानीय त्रसित छन्। तर बाघको ओहोरदोहोर भने त्यस क्षेत्रमा नयाँ होइन। पुस्तैनीदेखिको बाघको बाटो भएकाले सो क्षेत्रमा आक्कलझुक्कल सिकार खेल्न आइरहने वन्यजन्तु संरक्षणविद् बताउँछन्।

हटेन सीमाको काँडेतार

कैलाली र कञ्चनपुरका सीमाक्षेत्रमा भारतीय पक्षले एकलौटी रूपमा ट्रेन्च खनेर लगाएको काँडेतार अहिलेसम्म हटाउन पहल भएको छैन। गत माघ महिनामा भारतीय पक्षले कैलालीमा करिब तीन किलोमिटर र कञ्चनपुरको डोकेबजारमा तीन किलोमिटर क्षेत्रमा माटोको अग्लो ट्रेन्च बनाएर त्यसमाथि काँडेतार लगाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्