२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

चिम्टीका अग्निपीडितलाई दैनिक निःशुल्क खाना

सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई विभिन्न सङ्घसंस्थाले निःशुल्क खानाकाे व्यवस्था मिलाइदिएका छन्।

चिम्टीका अग्निपीडितले पाए राहत

आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन्।

वडा सदस्यको निधन

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्रप्रसाद राय अमातको आज निधन भएको छ।

कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आगलागी, ३० लाखको क्षति

सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तर्साउने लालपुर्जा

सबैको बिहे पनि भइसकेकाले परिवारसहित हुने नै भए। अनि छुट्टीभिन्न पनि भइसकेका छन्।’ त्यसपछि सोधिन्–भन्नुस् त हामी कसरी बसेका हौँला ?’

नवबुद्ध र बिर्तामोड युनाइटेड महिला गोल्डकप सेमिफाइनलमा

नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

पुर्पक्षका लागि थुनामा रहेका एकजना मृत फेला

सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि रहेका एकजना आज बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

मधेसीलाई हेर्ने आँखा

दोस्रो जनआन्दोलनपछि राज्यका निकायमा मधेसीको सहभागिता बढ्यो। संविधानले पनि समान अधिकार उल्लेख गरेको छ तर पनि मधेसीलाई अपहेलना गर्ने व्यवहार भने परिवर्तन हुन सकेन।

पाँच लाख भारुसहित भारतीय पक्राउ

सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ।

बालुवाले छोपेर ९ क्विन्टल गाँजा भारत तस्करी, एक पक्राउ

बालुवाले छोपेर भारत तस्करी गर्न लागेको तयारी गाँजासहित टिपर र चालकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

सप्तरी र सर्लाहीबीच उपाधि भिडन्त

यहाँ जारी ‘नवौँ नारदमुनि राई स्मृति गोल्डकप प्रतियोगिता’को उपाधिका लागि बाग्मती र सप्तरीबीच प्रतिस्पर्धा हुने भएको छ।

हरवाचरवा मुसहर समुदायका बालबालिकाको शिक्षातर्फ आकर्षण बढ्दै

उनी घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर समय बिताउँदथे। तर अहिले उनी झोलामा कपी किताब बोकेर पढ्न विद्यालय जान थालेका छन्।

सप्तरी हिरासत प्रकरण गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई मानव अधिकारीकर्मीहरुको दबाब

सप्तरीको हिरासतमा रहेकी महिलामाथि गरिएको भनिएको बलात्कार घटनाको छानबिनलाई गम्भीरतापूर्वक अघि बढाउन मानव अधिकारवादी संघ, संस्थाहरुले दबाब दिएका छन्।

सप्तरीमा मात्र चार जना पालिका प्रमुख निलम्बित

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सप्तरीको बोदेबरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादव निलम्बनमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्