२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

ब्रदर्श बेकरीका राई र थापा, जो युवाका लागि उदाहरण बनेका छन्

‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन्।

पूर्वी युक्रेनमा आक्रमणः मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान अन्तिम चरणमा छ। नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन्।

द सांग्रिला बेकरी सञ्चालन

लाजिम्पाटस्थित होटल सांग्रिलाले नयाँ बेकरी सञ्चालनमा ल्याएको छ। ‘द सांग्रिला बेकरी’ नाम दिएर तिहारको आगमनसँगै सञ्चालनमा ल्याएको हो।

दुर्गम गाउँमा बेकरी बेचेरै मासिक ४५ हजार

दुर्गम गाउँमा पनि बेकरी आइटम !’ सहरिया सबैले यसै भन्छन् । तर उत्तरी धादिङको सत्यदेवीका मरु लामाले सहररियाहरुको आचार्यजनक बाक्यलाई गाउँमै बसेर चिरिदिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्