९ मंसिर २०८१ आइतबार
image/svg+xml

गण्डकी प्रदेशले तोक्यो सवारी आयु, कसको कति ?

गण्डकी प्रदेशमा निजी सवारी साधनको आयु २५ वर्ष मात्र तोकिएको छ। गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली, २०८० ले निजी सवारी साधनको आयु २५ वर्ष मात्र तोकेको हो। यसअघि नियमावली जारी नहुँदा विसं २०७६ मा बनेको गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा आएको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्