सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह
सीमित कर्मचारी मार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।
सीमित कर्मचारी मार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।
माओवादीले बिहीबार विज्ञप्ति जारी गर्दे जेन–जी आन्दोलनलाई शान्तीपुर्णरुपमा रूपमा निकास दिन नेपाली सेना लगायत सुरक्षा निकायबाट भएको पहलको प्रशंसा गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच वार्ता हुने तयारी भएको हो ।
जेनजी समूहले आफ्नो आधिकारिक वार्ता समूह नबनाएपछि सेनासँगको वार्तामा केही ढिलाइ भएको हो ।
अहिले बिहान राष्ट्रपति पौडेलसँग सिग्देलले छलफल गरेका थिए । ‘राष्ट्रपति र प्रधानसेनापतिबिच संवाद भएको छ, सायद चाडै निकास आउँछ होला’, जंगी अड्डा स्रोतले भन्यो ।
कार्की कानुनी पृष्ठभूमि, राजनीतिक सुझबुझ र परिपक्वता भएका कारण अघि सार्दै बुधबार साँझ जंगी अड्डामा नाम प्रस्ताव गरेका थिए । अहिले बिहान पनि छलफल गरिरहेका छन् । कार्कीले प्रधानन्यायाधीश पदमा छँदा निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गरेकी आधारमा युवाहरुको रोजाइमा परेकी हुन् ।
जिल्ला सुरक्षा समितिले हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै जिल्लावासीलाई सतर्क रहन अनुरोध गरेको छ। विशेषगरी टोलमा नयाँ वा अपरिचित व्यक्ति देखिएमा तत्काल नजिकैको सुरक्षा निकायलाई खबर गर्न आग्रह गरिएको छ।
उद्योगी, व्यवसायीबाट सेवा सुविधा लिए होलान् तर निजी क्षेत्रले तिरेको अर्बौं करबाट राज्य चलेको छ।
बिमा कम्पनी र बैङ्कहरूले चेतावनी दिएका छन् कि जेन–जी आन्दोलनको आर्थिक असर नेपालको पछिल्ला ठुला सङ्कटहरूमध्ये एक जस्तै हुन सक्छ।
विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ ।
देशका सुरक्षा सङ्गठनले मुलुकको शान्ति सुव्यवस्थाको परिस्थिति क्रमशः सहजीकरणतर्फ उन्मुख भइरहेकाले त्यसलाई असर पर्ने कुनै पनि क्रियाकलाप नगर्न/नगराउन सबै तह र तप्कासँग आग्रह गरेका छन् ।
चितवनमा लगाइएको कर्फ्यु हटाइएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ।
इस्तानबुलमा हुर्कंदै गर्दा किशोर अवस्थामा म यसकारण भाग्यमानी थिएँ कि मेरो पुस्तासँग लोकतान्त्रिक आदर्शहरू थिए।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ‘क’ बमोजिम आज बेलुका ७:०० बजेसम्म रुपन्देही जिल्लाभर कर्फ्यु आदेश जारी रहने सूचनामा जनाइएको छ। यसअघि आज बिहान ७:०० बजेदेखि ९:०० बजेसम्म कर्फ्यु खुलेको थियो।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले केहिबेर अघि जारी सूचना उल्लङ्घन गरे कानुन अनुसार कारबाही हुने चेतावनी दिएका छन्।