२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ६:५२ पूर्वाह्न

हर्क भन्छन् : बालेनलाई आफ्नै गृह मन्त्रीले पक्रेला भन्ने डर छ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति कटाक्ष व्यक्त गरेका छन्।

प्रतिनिधिसभा ब्युँताउन कांग्रेस-एमाले वार्तामा

मुलुकमा जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई देखाएर गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक दलहरुले अदालतको ढोका ढकढक्याउने संकेत दिएका छन्।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम भएको छ।

संक्रमणकालीन सुझबुझ

मुलुकको राजनीतिमा संक्रमणकालीन प्रयोग नयाँ अभ्यास होइन। २०४६ सालयता मात्रै हामीले पटक-पटक संक्रमणकालको अनुभव गरेका छौं।

जेनजी आन्दोलन: १९ हजार विद्यार्थीको उत्तरपुस्तिका नष्ट, पुनः परीक्षा लिइने

घटनापछि दुवै निकायले पुनः परीक्षा लिनुपर्ने निर्णय गरे पनि विद्यार्थीहरूले भने त्यसको विरोध गर्दै वैकल्पिक मूल्याङ्कनको माग गरेका छन्।

भोटेकोशी जलविद्युतलाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी युवाहरूको नाममा निःशुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।

नेपालको विजयी सुरुवात, कुवेतमाथि ५८ रनको सानदार जित

ओपनर कुशल भुर्तेलको सानदार अर्धशतक र बलरहरूको अनुशासित प्रदर्शनको मद्दतमा नेपालले आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ।

कुशलको अर्धशतक र गुल्सनको विस्फोटक अन्त्य, नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य

ओपनर कुशल भुर्तेलको जिम्मेवारीपूर्ण अर्धशतक र अन्त्यतिर गुल्सन झाको विस्फोटक ब्याटिङको मद्दतले आइसीसी टी-२० विश्वकप एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई जितका लागि १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कुशल भुर्तेलको सानदार अर्धशतक, नेपालको स्कोर १०० पार

टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालका ओपनर कुशल भुर्तेलले सानदार अर्धशतक पूरा गरेका छन्।

विपदबाट इलामलाई उठाउन एकजुट हुँदै इलामे

बैठकमा इलामको बाढी पहिरो, त्यसको क्षति, अहिलेको अवस्थासहित इलामलाई विपदबाट उठाउने विषयमा छलफल गरिएको समाजका सचिव अर्जुन भट्टराईले जानकारी दिए ।

नेपालको मध्यक्रम धर्मरायो, चौथो विकेटका रूपमा सन्दीप जोरा आउट

टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालको मध्यक्रम धर्मराएको छ। नेपालले चौथो विकेटको रूपमा ब्याटर सन्दीप जोरालाई गुमाएको छ।

विस्फोटक ब्याटर कुशल मल्ल ४ रन बनाएर पेभिलियन फर्किए

टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। विस्फोटक ब्याटर कुशल मल्ल मात्र ४ रन बनाएर पेभिलियन फर्किएपछि नेपाल थप दबाबमा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्