१२ असार २०८१ बुधबार
image/svg+xml

किन्ताङफेदीमा बेली ब्रिज निर्माण

सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका ४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ।

बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ।

सुनकोसी मरिण डाइभर्सनस् सुरुङ निर्माण सम्पन्न, वैशाख २६ मा ‘ब्रेक थ्रू’

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ।

पचासी लाख रुपैयाँमा वडा कार्यालय भवन निर्माण

जिल्लाको धौलागिरि गाउँपालिका– ६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ। नवनिर्मित चारकोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ।

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ।

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन्। मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल निर्माण गर्न लागेको हो।

निर्माण सकिएका आयोजनालाई ६० अर्ब भुक्तानी दिनै बाँकी

सरकारले ठेक्का लगाएर निर्माण सम्पन्न गरेका आयोजनालाई अझै ६० अर्ब रूपैयाँ भुक्तानी दिएको छैन।

नेपाल–कतारबीच ‘टिम’ निर्माण गर्ने समझदारी, के-के भए सम्झौँता?

‘लगानी र सहकार्यका क्षेत्रलाई विस्तार गर्ने विषयमा छलफल गर्नका लागि दुई देशका तर्फबाट बीचमा ‘टिम’ निर्माण गरेर अगाडि बढ्ने समझदारी बनेको छ’, उनले भने।

थाप्राङ–तिपाङ जोड्ने पुल निर्माण

चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। सो पुलले इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ।

आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको छ।

काठेखोला गाउँपालिकाले आधारभूत अस्पताल निर्माण गर्दै

बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्