१० मंसिर २०८१ सोमबार
image/svg+xml

अब पाठेघर मुख क्यान्सरविरुद्ध खोप नियमित

चालु आर्थिक वर्षमा पुरै किशोरीलाई समेट्न नसकेको पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपिपिभी) आगामी आर्थिक वर्षदेखि नियमित हुने भएको छ।

ललितपुरमा विद्यालयमै स्तन क्यान्सर परीक्षण

ललितपुर महानगरले महिलामा देखापर्ने विद्यालयले मुखको क्यान्सर, स्तन क्यान्सर, पर्टुसिस र फिस्टुलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर बुधबारदेखि सुरु गरेको छ।

काठमाडौँ महानगरले आजदेखि वडास्तरीय क्यान्सर परीक्षण गर्दै

काठमाडौँ महानगरपालिकाले आजदेखि वडास्तरीय निःशुल्क क्यान्सर परीक्षण शिविर सुरु गर्दैछ। वडा नं. ३१ भीमसेनगोलामा आज र भोलि गरी २ दिन शिविर चल्नेछ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी

बाँकेकाे खजुरामा अवस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा केहीबेर अघि आगलागी भएको छ।

‘रिल’मा क्यान्सर रोगी बित्दा रुन्छ ‘रियल’ परिवार!

सुस्मिता पोखरेललाई क्यान्सर लाग्दा उनकी छोरी श्रीधा चार वर्षकी थिइन्। नियमित उपचार र आत्मबलका कारण उनले छोरीलाई क्यान्सर रोगको जटिलता र कठिनाइको महसुस गर्न दिइनन्।

जीवन रङ पोत्ने क्यान्सर विजेताको दुर्लभ होली

अब क्यान्सर लागेकाहरू आत्तिँदैनन्, बरु नियमित उपचार गराएर रोगलाई जित्छन् अनि जीवनको उत्सव मनाउँछन्।

स्वास्थ्य शिविरमा पाँच सय बढी महिलाकाे क्यान्सर स्क्रिनिङ

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी महिलाले स्वास्थ्य सेवा लिएका छन्।

अब ब्राले गर्छ क्यान्सर पहिचान

बेलायतमा हरेक वर्ष स्तन क्यान्सरका कारण ११ हजारभन्दा बढीको मृत्यु हुने गर्छ। यस्तै ५६ हजार क्यान्सरका नयाँ रोगीहरू पत्ता लाग्ने गरेका छन्।

आज यी अस्पतालमा दोस्रो चरणको पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै

सरकारले आजबाट दोस्रो चरणको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउँदैछ।

इन्टरमिटेन्ट फास्टिङ्गले ९१ प्रतिशत हृदयघातको जोखिम बढाउँछ!

इन्टरमिटेन्ट फास्टिङ्गले ९१ प्रतिशत हृदयघातको जोखिम बढाउने गरेको एक अध्ययनले देखाएको छ।

किन बढ्दो छ युवामा क्यान्सर?

क्यान्सर विशेषज्ञ क्याथी इङले यसअघि पेटको क्यान्सरको उपचार गरेकी सबैभन्दा पाको उमेरकी महिला ६५ वर्षकी थिइन्।

जनकपुरमा दुई सय शय्याकाे अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल बन्ने

बिनय तारा फाउन्डेसनले मधेस प्रदेशलाई केन्द्र बनाएर जनकपुरधाममा दुई सय शय्याको क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने भएको छ।

क्यान्सरपछि साइकलमा सुरु ध्रुवप्रसादको जीवनयात्रा

हिम्मत नहारे आँटेको काम पूरा हुन्छ। यो कथनलाई चार वर्षदेखि फोक्सोको क्यान्सरसँग लड्दै आएका जोरपाटीका ५३ वर्षीय ध्रुवप्रसाद हुमागाईंले पुनः यथार्थमा बदलेका छन्।

क्यान्सरका बिरामीलाई यती एयरलाइन्सको निःशुल्क हवाई टिकट

उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट) विराटनगर जानुपर्ने क्यान्सरका बिरामीहरूलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्