यस वर्षको मनसुन १३ दिन ढिलोगरी बाहिरियो, यस्तो रहने छ आजको मौसम
महाशाखाले हाल देशमा पश्चिमी वायूको प्रभाव रहेको हुँदा देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ।
महाशाखाले हाल देशमा पश्चिमी वायूको प्रभाव रहेको हुँदा देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ।
मनसुन आज (आइतबार) रातिबाट पूर्ण रुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको बताएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको बताएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने बताएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर मुख्यतया मौसम सफा रहने बताएको छ।
महाशाखाले आज बिहानै पनि कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको बताएको छ।
‘यो अझै तीन दिनसम्म चल्ने छ। भारतको झारखण्ड आसपास क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले गर्दा यो वर्षा भइरहेको हो’, मौसम पूर्वानुमान महाशाखाका मौसमवीद गोविन्द झाले नागरिकन्यूजसँग भने।
भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज दिनभर देशभरको मौसम बदली रहने बताएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मौसम बदली रहने बताएको छ।
साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।